काठमाडौं – एक वर्षमा नेपालले झन्डै १६ खर्ब रुपैयाँ बराबरको आयात गरेको छ। भन्सार विभागले प्रकाशन गरेको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०८०/८१ मा नेपालले कुल १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको आयात गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यो १.१६ प्रतिशतले कम हो, जहाँ आयात १६ खर्...}
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो विधान संशोधन गर्दै अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने व्यवस्था गरेको छ। यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान थियो।
सोमबार बसेको महासंघको कार्य समितिले सर्वसम्मत विधान संशोधन गरी प्रत्यक्ष निर्वाचन प्रणालीबाट अध्यक्ष चयन गर...}
काठमाण्डौ । संघीय सरकारले स्थानीय तहलाई दिनुपर्ने वित्तीय समानीकरण अनुदानको करिब ६ अर्ब रूपैयाँ भुक्तानी दिएको छैन। चालु आर्थिक वर्ष २०८०र८१ का लागि समानीकरण अनुदान बापत ८७ अर्ब ३५ करोड रूपैयाँ विनियोजन गरेकोमा ९३ प्रतिशत रकम मात्र निकासा गरेको हो।
चालु आवको बजेटमा विनियोजन भएको सबै समानीकरण अनुद...}
स्वदेशमा उत्पादन हुन सक्ने वस्तुमासमेत विदेशको भरपर्दा मुलुकको व्यापार घाटा १३ खर्ब पुगेको छ। चालु आर्थिक वर्षको ११ महिना जेठसम्म १४ खर्ब ५३ अर्ब ७० करोड रूपैयाँको वस्तु आयात भएकोमा एक खर्ब ३९ अर्ब २६ करोड रूपैयाँको मात्र निर्यात भएको छ। यसरी हेर्दा १३ खर्ब १४ अर्ब ४४ करोड रूपैयाँ व्यापार घाटा रहेको...}
काठमाडौँ — जेठमा आयात–निर्यात उल्लेख्य रूपमा बढे पनि गत वर्षको तुलनामा समग्र वैदेशिक व्यापार घटेको छ। भन्सार विभागका अनुसार जेठमा १ खर्ब ५० अर्ब ३४ करोडको वस्तु आयात र १३ अर्ब ८ करोडको वस्तु निर्यात भएको छ, जुन ११ महिनाको तुलनामा उच्च हो।
चालु आर्थिक वर्षको ११ महिनामा कुल आयात १४ खर्ब...}