काठमाडौं - नेपाल वायुसेवा निगमका दुई वाइडबडी जहाजहरू 'अन्नपूर्ण' र 'मकालु' को सी–चेक मर्मत प्रक्रियामा भएको ढिलाइले निगमको अन्तर्राष्ट्रिय उडान सेवा गम्भीर रूपमा प्रभावित भएको छ। 'अन्नपूर्ण' जहाज असार ९ मा मर्मतका लागि इटालीको नेपल्स पठाइएको थियो, तर दुई महिना बितिसक्दा...}
काठमाडौं - चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा वैदेशिक व्यापारको सूचक सन्तोषजनक देखिएको छैन।
भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार, साउनमा आयात र निर्यात दुवै घटेको छ, जसका कारण व्यापार घाटा बढ्न पुगेको छ। साउन महिनामा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँको वस्तु...}
काठमाडौं - नेपाल सरकारले सार्वजनिक ऋणको भार बढिरहेको परिस्थितिमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चीनसँग लिएको ऋणलाई अनुदानमा परिणत गर्न औपचारिक आग्रह गरेको छ। करिब २५ अर्ब ८८ करोड रूपैयाँ (१,३३८.७४ मिलियन चिनियाँ युआन) ऋण चीनको एक्जिम बैंकबाट लिइएको थियो।
अर्थ मन्त्रालयका...}
काठमाडौँ — नेपाल लगायत अन्य विकासोन्मुख र अल्पविकसित मुलुकहरूमा जस्तै नेपालमा पनि राजस्वको ठूलो हिस्सा सार्वजनिक ऋण भुक्तानीमा लगाउनुपर्ने वाध्यता रहेको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन्। यसका कारण सरकारले सामाजिक सुरक्षा तथा विकास गतिविधिमा गर्ने लगानी घट्दै गएको पनि उनले स्पष्ट पारे।...}
काठमाडौं–सरकारले विश्व बैंक समूहसँग १५ करोड अमेरिकी डलर सहुलियत ऋण लिने भएको छ । मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट उक्त ऋण लिइनेछ। सरकारले ऋण स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौता र क...}