काठमाडौं । आफ्नै घर बनाउने नेपालीहरूको सपना पूरा गर्न बैंक तथा वित्तीय संस्थाहरूले घर कर्जा प्रवाहलाई तीव्र बनाएका छन्। चालू आर्थिक वर्ष २०८२–८३ को पहिलो नौ महिनासम्म आइपुग्दा घर कर्जा बजारमा उल्लेखनीय सुधार देखिएको छ।
नेपाल राष्ट्र बैंक को तथ्यांकअनुसार चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्...}
काठमाडौं — आइएमई खल्ती लिमिटेडले नेपालका डिजिटल कन्टेन्ट क्रिएटरहरूलाई लक्षित गर्दै “आईएमई प्रेजेन्ट्स खल्ती इन्फ्लुएन्सर अवार्ड” को घोषणा गरेको छ। यो अवार्डलाई देशकै पहिलो राष्ट्रिय स्तरको सम्मान मञ्चका रूपमा प्रस्तुत गरिएको छ, जसको भव्य समापन साउन १६, २०८३ मा हुनेछ।
खल्तीका अन...}
काठमाडौँमा समस्याग्रस्त सहकारीका बचतकर्तालाई सरकारले रकम फिर्ता दिने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। सोमबार मात्रै ३ सय ७८ जना पीडितलाई कुल १३ लाख ९९ हजार २ सय १६ रुपैयाँ फिर्ता गरिएको हो।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार, कान्तिपुर सहकारी का २ सय १५ जनाले ९ लाख ८९ हजार ७ सय १६...}
काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धि दर सुस्त रहने प्रक्षेपण गरेको छ । एडिबीले आफ्नो ‘एसियन डेभलपमेन्ट आउटलुक २०२६’ मार्फत नेपालको आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित रहने जनाएको हो, जुन अघिल्लो आर्थिक वर्षको ४.६ प्रतिशतको तुलनामा उल्लेख...}
काठमाडौं । नेपालको पुँजी बजारमा पछिल्लो समय उतारचढाव भइरहे पनि शेयर धितो कर्जामा उल्लेखनीय वृद्धि देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने यस्तो कर्जा चालू आर्थिक वर्षको पहिलो आठ महिनामा उत्साहजनक रूपमा बढेको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, चालू आर्थिक वर्ष २०८२–८३ को...}