काठमाडौं । लामो समयको सुस्ततापछि नेपालको अर्थतन्त्र क्रमिक रूपमा सुधारको दिशातर्फ अघि बढ्न थालेको संकेत देखिएको छ । बाह्य क्षेत्रमा सुधार देखिए पनि आन्तरिक उत्पादन र माग अझै कमजोर रहेकाबीच बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह विस्तार गर्दै आर्थिक गतिविधि चलायमान बनाउन प्रयास गरिरहेका छन् ।
न...}
काठमाडौं । पोखरास्थित फिस टेल लज पोखरा र अन्रपूर्णा जगतपुर लज प्रालि तथा प्रभु बैंक लिमिटेडबीच सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी भएको छ ।
चैत २५ गते सम्पन्न कार्यक्रममा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर दीपेन्द्र बाबु बिष्ट र लजका तर्फबाट बिक्री तथा मार्केटिङ क्लस्टर न...}
काठमाडौं । नेपाल राष्ट्र बैंक ले बैंकिङ सेवालाई ग्राहकमैत्री बनाउँदै कागजी प्रक्रिया घटाउने र विदेशी मुद्रा कारोबारको अनुगमन सुदृढ गर्ने नयाँ नीति ल्याएको छ।
केन्द्रीय बैंकले एकीकृत परिपत्र–२०८२ मा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई ग्राहकका विवरण व्यवस्थापन र भुक्तानी प्रणालीमा थप...}
काठमाडौं । नेपाल राष्ट्र बैंक ले साना तथा मझौला उद्योग (एसएमई) क्षेत्रमा प्रवाह हुने कर्जाको जोखिम भार घटाएको छ। बैंक तथा वित्तीय संस्था नियमन विभागले परिपत्र जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो।
नयाँ व्यवस्थाअनुसार कृषि, सूचना प्रविधि र उत्पादनमूलक उद्योगसँग सम्बन्धित एसएमईले लिने ३ करोड रुप...}
काठमाडौं । आर्थिक गतिविधि सुस्त रहँदा देशभर बैंक तथा वित्तीय संस्थामा कर्जा विस्तार अपेक्षित रूपमा हुन नसकेको देखिएको छ। चालु आर्थिक वर्षको सुरुदेखि नै कर्जा विस्तारले गति लिन नसकेको अवस्था अहिले पनि कायमै रहेको बैंकरहरू बताउँछन्।
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार तेस्रो त्रैमास...}