आगामी जेठ १५ गते आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक हुँदैछ। यस्तो संवेदनशील घडीमा नेपाल राष्ट्र बैंकको नेतृत्व खाली रहनुले वित्तीय नीति निर्माणमा अन्योलता पैदा गरेको छ। राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल गत चैत २४ मा सकिएपछि नीलम ढुंगाना तिम्सिनाले कार्यवाहक गभर्नरको भू...}
काठमाडौँ — चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल राष्ट्र बैंकले निर्देशनविपरीत काम गर्ने ११ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ। माघदेखि चैतसम्मको अवधिमा राष्ट्र बैंकको नियमन उल्लंघन गरेका पाँच वाणिज्य बैंक, तीन विकास बैंक र तीन वित्त कम्पनी कारबाहीमा परेका हुन्। राष्ट्र बैंकले...}
काठमाडौं — चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकिङ प्रणाली अत्यधिक तरलताको मारमा परेको छ। नेपाल राष्ट्र बैंकको नियामकीय मापदण्डअनुसार कर्जातर्फ निक्षेपको अधिकतम ९० प्रतिशत (सिडी रेसियो) र न्यूनतम २० प्रतिशत (एनएलडी रेसियो) कायम गर्नुपर्नेमा हाल वाणिज्य बैंकहरूको औसत सिडी रेसियो ७...}
काठमाडौं — संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमार्फत सरकारको आगामी आर्थिक वर्ष (2082/83) को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे बस्ने संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको हो।
संविधानको धारा ९५ अनुसार राष्ट्रपतिबाट...}
काठमाडौं — नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर नीलम ढुंगाना तिम्सिनाले निजी क्षेत्रतर्फ कर्जा प्रवाह नहुनु र पुँजीगत खर्च न्यून हुनु नेपाली अर्थतन्त्रका लागि प्रमुख चुनौती भएको स्पष्ट पारेकी छन्। आइतबार काठमाडौंमा आयोजित नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उनले हाल...}