काठमाडौं । नेपालका सबै वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक अर्थात् पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक तथ्यांकले बैंकिङ क्षेत्रको वास्तविक अवस्था स्पष्ट पारेको छ, जहाँ कतिपय बैंकले उल्लेखनीय नाफा आर्जन गरेका छन् भने केही बैंक घाटा र कमजोर सूचकका क...}
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सरल, सहज र अत्याधुनिक बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले ग्राहक स्वयंले बैंकको शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाट बैंक खाता खोल्न सक्ने सुविधा सार्वजनिक गरेको छ ।
बैंकले आफ्नो १९औं वार्षिककोत्सवको अवसर पारेर किओस्क मेसिनबाटै खाता खोल्न सकिने स...}
काठमाडौँ । चालु आर्थिक वर्षको मंसिर महिनामा निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जामा सुधार देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले मंसिर महिनामा मात्र ३७ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी बढाएका छन् ।
चालु आवको मंसिरसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १.९ प्रतिशतले वृद्धि...}
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीहरुलाई सम्मान गरेको छ ।
बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा १५ वर्षदेखि निर...}
नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय सूचना इकाई (एफआईयू–नेपाल) ले सार्वजनिक गरेको ‘रणनीतिक विश्लेषण प्रतिवेदन २०२५’ मा भर्चुअल सम्पत्ति तथा यससँग सम्बन्धित सेवा प्रदायकबाट गम्भीर जोखिम देखिएको उल्लेख गरिएको छ।
क्रिप्टो मुद्रा, स्थिर मुद्रा, टोकन तथा एनएफटी जस्ता डिजिटल सम्पत्तिल...}