काठमाडौं–पूँजी बजारमा व्यक्तिगत लगानी बढिरहेका बेला अन्य कम्पनीले पनि लगानी बढाएका छन् । शेयर सदस्यलाई उच्च प्रतिफल दिन दबाब खेपिरहेका निर्जीबन बीमा कम्पनीले लगानीलाई विविधिकरण गर्ने क्रममा शेयर बजारमा पनि लगानी गर्न थालेका छन् ।
२० वटा निर्जीवन बीमा कम्पनी रहेका छन् । बैंक तथा वित्तीय संस्थामा मुद्...}
काठमाण्डौं–कृषि विकास बैंक लिमिटेडले ६ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निकाष्सन गर्ने भएको छ ।बैंकले ‘कृषि ऋणपत्र’ नामक ऋणपत्र निष्कासनको अनुमति माग्दै गत मंसिर २९ गते नेपाल धितोपत्र बोर्डमा आवेदनसमेत दिएको छ । बैंकले रु. १ हजार अंकित दरका ६० लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ ।
सातवर्षे अवधिको यो ऋणपत्रक...}
काठमाडौैं–कोभिड–१९को प्रकोप पछि नयाँ क्षेत्रमा लगानी नहुँदा बैंकमा तरलता थुप्रिएको अवस्थामा पछिल्लो समय बैंकहरुले लगानी विस्तार गरेका छन् । बजार खुलेर अर्थतन्त्र चलायमान हुन थालेपछि मंसिरमा कर्जा विस्तार बढेको छ ।
पछिल्लो चार साताको अवधिमा वाणिज्य बैंकहरुले ४९ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् ।...}
काठमाण्डौ– प्रभु बैंकले आफ्नो शेयरधनीलाई करिब एक अर्ब रुपैयाँको बोनश शेयर दिने भएको छ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष ०७६÷७७ का लागि प्रभु बैंकले प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ ।
बैंकले सेयरधनीलाई हाल कायम चुक्तापूँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६३ रुपैयाँ बराब...}
काठमाण्डौ । कारोवारको चौथो दिन नेप्से ६ अंकभन्दा धेरैले घटेको छ । नेप्से घटे पनि कारोवार रकम भने खासै घटेको छैन ।
१ सय ९९ कम्पनीहरुको शेयर कारोवार भएकोमा सात कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोवार भएको छ । बैक तथा लघुवित्तका शेयरमा लगानीकर्ताहरुले आज आकर्षण देखाएका छन ।
एनसीसी बैक...}