काठमाडौं–सेञ्चुरी कमर्सियल बैंकले ४५ करोड रुपैयाँ बराबरको बोनश सेयर दिने भएको छ । मुनाफाबाट वितरण गर्न बाँकी रहेको बोनश रकम १६ करोड ८३ लाख ९ हजार ४सय २३ समेत गरी कायम हुन आउने चुक्ता पुँजी रकम ८ अर्ब ५८ करोड ३७ लाख ८१ हजार रुपैयाँमा ५.२५ प्रतिशत हुन आउने ४५ करोड ६ लाख ४८ हजार ५ सय २ रुपैयाँ बोनस से...}
काठमाडौं– सेयर किन्ने योजनामा हुनुहुन्छ ? त्यसो हो भने प्रभु इन्स्योरेन्सले ७ लाख ३५ हजार कित्ता सेयर बिक्री गर्ने भएको छ ।उक्त सेयर खरिद गर्न सक्नुहुन्छ । संस्थापक समूहको ७ लाख ३५ हजार कित्ता सेयर कित्ता सेयर लिलाम बढाबढमा बिक्री गर्न लागेको हो ।
प्रभु इन्स्योरेन्सले आजदेखि आवेदन खुल्ला गरेको छ...}
काठमाडौ – प्रभु बैंकले आफ्ना लगानी कर्ताको लागि आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लाभांस प्रस्ताव गरेको छ ।
आईतबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत लाभांस दिने निर्णय गरेको छ ।
बैंक सञ्चालक समितिले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत अर्थात १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६३ रुपैंय...}
काठमाडौं– एनआईसी एशिया बैंकले बोनस सेयर दिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको होे ।
बैंकको २३ औं साधारण सभाले बोनस सेयर .१ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश ९ करोड ७२ लाख रुपैयाँ वितरण गर्ने...}
काठमाडौ – नेपालमा नयाँ लगानीकर्ता बढेसँगै आइपीओ नपरेर धेरै लगानीकर्ता चिन्तित हुनुहुन्छ । पछिल्ला केही आइपिओमा अत्याधिक आवेदन परे पछि गोलाप्रथाबाट छनौट गरिएको थियो ।
यसै बीच सबै लगानीकर्ताको हात खाली नहुने गरी नयाँ कम्पनिले आइपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र वोर्ड मा निवेदन दिएको छ ।
न...}