रिलायन्स लाइफ इन्स्योरेन्स (RLI) को आईपीओ हिजो सोमबार (भदौ २२ गते) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।
कम्पनीको शेयर अब आज मंगलबार (भदौ २३ गते) देखि दोस्रो बजारमा कारोबार गर्न सकिने नेप्सेले जनाएको छ।
कारोबारका लागि इन्स्योरेन्सले आरएलआई शेयर संकेत पाएको छ। त्यसैगरी, पहिलो कारोबारको लाग...}
अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा लाग्ने शुल्क स्थायी रुपमै हटेको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले शुक्रबार भुक्तानी सेवा सञ्चालन अनुमतिप्राप्त संस्थाको नाममा एकीकृत परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि राष्ट्र बैंकले कोरोनाको संक्रमण अवधिभरका लागि यस्तो सेवा निःशुल्क...}
रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ। इन्स्योरेन्सले भदौ ४ गतेदेखि निष्काशन गरेको कम्पनीको आईपीओ आज शुक्रबार बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटलमा बाँडफाँड भएको हो।
बिक्री प्रबन्ध सानिमा क्यापिटलका अनुसार कम्पनीको आईपीओमा अनुसार २० हजार ५०९ जनाले आइपीओ नपाउने भएका छन्। कम्पनीको...}
सुरक्षाकर्मीले बाटैमा कर्मचारी रोकेपछि काठमाडौं उपत्यकाका बैंकका सबै शाखा बन्द भएका छन् । कार्यालय हिँडेका कर्मचारीलाई प्रहरीले बाटोमै रोकेपछि बैंक खोल्न नसकिएको बैंकर्स संघले जनाएको छ ।
‘शाखा बन्द गर्नेभन्दा पनि कर्मचारी नै कार्यालय पुग्न सकेनन,’ बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले भने,...}
काठमाडाैं । निषेधाज्ञाकाे बेलामा कार्यालयकाे परिचय पत्रका आधारमा बैंकका कर्मचारीहरु आवत जावत गर्न पाउने भएका छन् ।
बिहीबार बिहान उपत्यकामा बैंकका कर्मचारीहरु पनि प्रहरीले राेकेपछि बिहीबार उपत्यकाका बैंककाे सेवा बन्द भएकाे थियाे । अब भने प्रहरीले बैंकका कर्मचारी नराेक्ने बताएकाे छ ।
यसअघि काठमाडाैं उ...}