काठमाण्डौ । कारोवारको चौथो दिन नेप्से ६ अंकभन्दा धेरैले घटेको छ । नेप्से घटे पनि कारोवार रकम भने खासै घटेको छैन ।
१ सय ९९ कम्पनीहरुको शेयर कारोवार भएकोमा सात कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोवार भएको छ । बैक तथा लघुवित्तका शेयरमा लगानीकर्ताहरुले आज आकर्षण देखाएका छन ।
एनसीसी बैक...}
काठमाडौं–मेगा बैंकले आफ्ना शेयरधनीहरुलाई गत वर्षको लाभांशबापत बोनश सेयर दिने भएको छ । मेगाले एक अर्ब ३३ करोड २२ लाख ६९ हजार ५ सय ४१ रुप्ैयाँ बोनस शेयर दिने भएको हो ।
बैंकले १३.०५प्रतिशत लाभांश वितरण गर्न सञ्चालक समितिको बैठकबाट प्रस्ताव भएको छ । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आ...}
काठमाडौं–नागरिक लगानी कोषले आफ्ना शेयर धनीका लागि सवा करोड कित्ता भन्दा धेरै हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कोषलाई नेपाल धितोपत्र बोर्डले हकप्रद निष्काशन गर्न बिहीवार अनुमति दिएको छ ।
१ बराबर ०.८२८४ को अनुपातमा हकप्रद निष्काशनको लागि अनुमति दिएको बोर्डले जनाएको छ । कोषले एक अर्ब ३५ करोड ९२ ला...}
काठमाण्डौ–बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेर साधारण सभाबाट धमाधम स्वीकृत गरेका छन् । त्यही क्रममा कृषि विकास बैंकले गत आर्थिक वर्षको लाभांशबाट १५ प्रतिशत बोनस सेयर दिने भएको छ ।
बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले चुक्तापुँजीको कुल १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव...}
काठमाडौ – आइएमई लघुवित्त ले आफ्ना शेयर सदस्यहरुलाई २८.९२ प्रतिशत लाभांस दिने घोषणा गरेको छ ।
सो कम्पनीको आईतबार बसेको सञ्चालक समितिको बैठकले २७.४७ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित नगद लाभांश १.४५ गरी कुल २८.९२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सामान्य प्रक्रिया भन्दा फरक शैली...}