काठमाडौं – बंगलादेशले नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै २०२४ को साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ। दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा दुवै टोलीले संघर्षपूर्ण प्रदर्शन गरेका थिए।
खेलको ५२औं मिनेटमा बंगलादेशले पहिलो गोल गर्दै अग्रता लिएको थियो। तीन मिनेटपछि, नेपालका लागि अमिश...}
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससहितको संयुक्त सरकार बनेको सय दिनमा परिणाममुखी काम गर्न नसकेको स्वीकार गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बुधबार सय दिने उपलब्धि सार्वजनिक गर्दै ओलीले प्राकृतिक विपत्तिले सरकारको कामलाई प्रभावित गरे पन...}
काठमाडौँ । साताको अन्तिम कारोबारमा नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। नयाँ सरकार गठन हुने हल्लाका बीच उत्साहित बनेका लगानीकर्ताहरूको मनोबल उच्च हुँदै गएको देखिन्छ।
आज नेप्से परिसूचक १५.४६ बिन्दुले बढेर २,११९.६९ बिन्दुमा पुगेको छ। बजारमा कुल २२,१६७,६७८ कित्ता सेयरहरूको कारोबार भएको छ भने क...}
काठमाण्डौ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ भने कारोबार रकममा पनि सुधार आएको छ । केही दिन यता नेप्से एकोहोरो ओरालो लागेको थियो ।
आइतबार बजार १३ अङ्कले बढेर समग्र बजार २०८३ विन्दुमा आएको छ भने ३२५ कम्पनीहरूको ४ अर्बमाथिको शेयर किनबेच भएको छ । यस दिन कारोबार &nbs...}
चेन्नई । सनराइजर्स हैदराबादमाथि शानदार जित हासिल गर्दै कोलकाता नाइट राइडर्सले तेस्रोपटक इन्डियन प्रिमियर लिगको उपाधि हात पारेको छ ।
आइतबार सम्पन्न फाइनल खेलमा कोलकाताले हैदराबादलाई ८ विकेटले पराजित गरेको हो ।हैदराबादले प्रस्तुत गरेको १ सय १४ रनको सामान्य लक्ष्य कोलकाताले २ विकेटको क्षतिमा १०.३ ओभ...}
काठमाडौं । स्थानिय बासीको लागि शेयर बाँडफाड भएसँगै सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि अर्थात् आईतबारबाट सर्वसाधारणको लागि आइपीओ निष्काशन खुल्ला गरेको छ ।
कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्...}
काठमाडौँ । सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन एमडी रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ । सहकारी ठगी प्रकरणमा राई र लामिछाने मुछिएको भन्दै आवश्यक छानबिन र कारबाहीको माग गर्दै नेपाली नागरिकका तर्फबाट युवराज सफलले उजुरी दर्ता गराएका हुन् ।
&lsquo...}
काठमाडौँ । मेलम्चीको पानी अबको चार दिनमा उपत्यकामा आइपुग्ने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधवार साँझदेखि पुनः काठमाडौँमा पथान्तरण गरिएको छ ।
यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबिच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहम...}
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका २५३ कर्मचारीहरुलाई सम्मान गरेको छ ।
बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा १५ वर्षदेखि निरन्त...}
काठमाडौं । साताको चौथो दिन बजारमा सामान्य सुधार देखिएको छ । देशले नयाँ अर्थमन्त्रीका रुपमा प्रकाशसरण महत आएसँगै निरन्तर ओरालो लागेको बजार आज भने सुधार आएको छ ।
अर्थमन्त्री महत बने यता निरन्तर ओरालो लागेको बजार आज भने सामान्य सुधार आएको हो । लगानीकर्ता सरकारको आश्वासन भन्दा पनि काम हेर्ने चाहेका छ...}