काठमाडौं– मुलुक सञ्चालनका लागि स्रोत जुटाउने राजस्व तथा भन्सार कार्यालय निजामति कर्मचारीका लागि आकर्षक कार्यालय मानिन्छन् । मुलुकका विभिन्न भन्सार तथा कर कार्यालयका प्रमुखको अवधि दुई वर्ष पुगिसकेकाले अर्थ मन्त्रालयले करिव एक दर्जन बढी प्रमुखको सरुवा गर्ने तयारी गरेको छ ।
आकर्षक मानिने मालदार कार्याल...}
काठमाडौं–सार्वजनिक पद धारणा गरेका व्यक्तिले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भए पनि मन्त्रिपरिषद्का बहुमत मन्त्रीले नै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको २२ सदस्यीय क्याविनेटका १२ मन्त्रीले आफ्नो सम्पत्ति गुपचुप राखेका छन् ।
प्रधानमन्त्रीदेखि...}
काठमाडौं– हरेक दसैंमा यातायात व्यवसायीका लागि भ्याइनभ्याई हुन्थ्यो । व्यवसायीहरुले प्रयाप्त यात्रु पाइने भएकाले नयाँ बस खरिद गर्ने । यो पालीको दसैंमा अरु क्षेत्र जस्तै यातायात व्यवसायीका लागि पनि निरस भएको छ ।
कोभिड–१९को कारण लामो समय ग्यारेजमा थन्किएका बस सञ्चालनमा ल्याए पनि यात्रु पाएनन् । कोभिडले...}
काठमाडौं– कोभिड–१९को कारण ठप्प रहेको मुलुकको पर्यटन क्षेत्रमा चहलपहल देखिन थालेको छ । काठमाडौं आसपाससहित पोखरा, चितवन, अन्नपूर्ण बेक क्याम्प, नाम्चे लगायतका ठाउँमा पर्यटन घुम्न निस्किन निस्किएका हुन् ।
लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत...}
काठमाडौं-फ्रान्समा दोस्रो चरणको लक डाउन घोषणा भएपछि राजधानी पेरिस छाड्नेको संख्या ह्वात्तै बढेको छ ।
शुक्रबार रातिदेखि दोस्रो चरणको लक डाउन कार्यान्वयनमा आउने भएपछि राजधानीमा बसिरहेकाहरुले सहर छोड्दा ७ सय किलोमिटरसम्म लामो ट्राफिक जाम भएको बीबीसीले जनाएको छ । फ्रान्समा पछिल्लो केही दिनयता कोरोना संक...}
काठमाडौँ– चार वर्ष पहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ‘गोरखा भूकम्प’ का कारण जनजीवन अस्तव्यस्त थियो । प्राकृतिक विपत्तिका कारण समस्यामा परेको मुलुकलाई भारतले गरेको नाकाबन्दीले थप समस्यामा पारेको थियो । सबै समस्यालाई छिचोलेर अर्थतन्त्रलाई लयमा लैजानु भएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने...}
काठमाडौं– सरकारले विज्ञापन रहित (क्लिन फिड) लागू गरे पछि यसको बहानामा टेलिभिजन वितरण संस्थाले शुल्क बढाउने तयारी गरेका छन् । नेपालमा प्रशारण हुने विदेशी च्यानलमा क्लिन फिड कार्यान्वयनमा ल्याउँदा लागत बढेको भन्दै शुल्क बढाउनु पर्ने बताएका छन् ।
नेपाल सरकार सूचना तथा संचार प्रविधि मन्त्रालयले विज्ञापन...}
काठमाडौं– कोभिड–१९बाट संक्रमित बनेका नेपाली कांग्रेसका नेता तथा सांसद मीन विश्वकर्माको स्वास्थ्य गम्भिर देखिएको छ । विश्वकर्माको फोक्सोमा निमोनिया भएको र श्वासप्रश्वासमा समस्या देखिएको छ । उनको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भेन्टीलेटरमा राखेर उपचार भइरहेको छ ।
स्वास्थ्य गम्भिर भएपछि नेपाली कांग...}
काठमाडौं–सरकार आफ्ना नागरिकको स्वास्थ्य अधिकार सुरक्षित गर्ने दायित्वबाट पन्छिएको छ । आम नागरिकको निःशुल्क उपचार गर्नुपर्ने भए पनि सरकार आफ्नो जिम्मेवारीबाट भागेको छ ।
कोरोना महामारीका बेला आम नागरिकले आम्दानी गुमाइरहेका बेला स्वास्थ्य उपचार कठिन हुने भएको छ । सरकारी अस्पतालमा पनि विरामीले दैनिक १५...}
काठमाडौं–कोभिड–१९मा आम सर्वसाधारणलाई आकर्षक प्याकेज दिएर कोरोनाको बीमा गरएका बीमा कम्पनीले विमितलाई दुःख दिएका छन् । कोरोना संक्रमित भएर निको भैसक्दा पनि विमितले रकम पाएका छैनन् ।
विभिन्न बहाना बनाएर भुक्तानीमा अल्झाउँदै आएको पीडितको आरोप रहेकोछ । कोरोना बीमा मापदण्ड–०७७ मा आवश्यक कागजात पुगेका बिमि...}