• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

ज्योति लाइफको आईपीओ निष्कासन हुने मिति तय, फागुन २३ देखि २८ गतेसम्म आवेदन दिन सकिने

काठमाडौँ – ज्योति लाइफ इन्स्योरेन्स (JLICL) ले यहि फागुन २३ गते देखि फागुन २८ गतेसम्म सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ ।

ज्योति लाइफले प्रतिशेयर एक सय रुपैयाँ अंकित बराबरको ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्काशनमा ल्याउन लागेको हो ।

निष्काशनमा आउने कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषका इकाइहरुलाई र सोही बराबरको शेयर इन्स्योरेन्सका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ ।

प्रतिक्रिया