मेष – तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष – आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन – यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट – धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ ।
सिंह – आफन्तको सहयोग मिल्ने छ...}
काठमाडौं–आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले करिव ६० करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीको तेस्रो वार्षिक साधारण सभा आज (जेठ ३१ गते, सोमबार) कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालयमा भिडियो कन्फरेन्स मार्फत सम्पन्न भएकाे छ ।
सभाले धिताेपत्र दर्ता गरी सर्वसाधारणलाई प्रारम्भिक...}
काठमाण्डौं-आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको महाशाखाले जनाएको छ। यस्तै प्रदेश नम्बर २ का थोरै स्थानमा मेघगर्जन र चट्टयाङसहित वर्षा भइरहेको महाशाखाले जानकारी दिएकोछ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज...}
काठमाडौं । नेपालमा आज देखि लुज डाउन सुरु भएको छ । त्यस्तै संक्रमण दर समेत बिस्तारि घट्दै गइरहेको देखिएको छ ।
देशभरमा गरी आज २ हजार ७४५ जनालाई कोरोना भाइरस पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार १८७ जनाले कोरोनालाई जितेका छन् । सो अवधिमा कोरोनाकै कारण ४१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या...}
चितवन-स्थानीय प्रशासनले नारायणी, राप्तीलगायतका नदी किनारामा रहने बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेको हो ।
कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा जारी सूचनामा मौसमको समय शुरु हुन लागेकाले जिल्लाका धे...}
पोखरा-गण्डकी प्रदेश सरकार अल्पमतमा परेसँगै ढलेको छ । मुख्यमंत्री पृथ्वी सुब्बा गुरुङले आज विश्वासको मत दियोस् भने राख्नु भएको मत अस्वीकृत भएको हो । यससँगै मुख्यमन्त्री गुरुङ पदमुक्त बनेका छन् ।
प्रदेशसभाको बिहीबार बसेको बैठकमा गुरुङले भने विश्वासको मतसम्बन्धी प्रस्ताव विफल भएमा संविधानअनुसार अघि बढ्...}
काठमाडौं– आइएमई जनरल इन्स्योरेन्स कम्पनीले करिब सवा ४६ करोड रुपैयाँको शेयर जारी गर्ने भएको छ । आइएमई इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नका लागि ग्लोबल आइएमई क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
बैशाख १२ गते सम्पन्न आर्थिक वर्ष २०७६÷७७ अर्थात् २३ औ वार्ष...}
काठमाडौं – हास्य कलाकार मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा फेरि समस्या देखिएपछि उनलाई शुक्रबार राति अस्पताल लगिएको थियो ।
छोरा यमन श्रेष्ठका अनुसार मुटुमा समस्या देखिएपछि मदनकृष्णलाई राति नै गंगलाल अस्पताल लगिएको हो । अस्पताल भर्ना भएका मदनकृष्णको मुटुको एन्जियोप्लास्टी गरिएक...}
मेष – मन् चञ्चल हुने छ । काममा बाधा आइपर्ला । सोचेको पूरा नहुन सक्छ ।
वृष – लामो यात्रा नगर्दा राम्रो हुन्छ । मनले खाएको मान्छेले धोका दिने योग छ । धन खर्च होला ।
मिथुन – सामान्य चोटपटक लाग्ने योग छ । साथीभाइको राम्रो सहयोग मिल्ने छ ।
कर्कट – आज हजुरको समस्या निकै उत्तम छ...}
काठमाडौ – विश्वकप तथा एसियन कप फुटबलको संयुक्त छनोट अन्तर्गत नेपाल सोमबार जोर्डनसँग पराजित भएको छ । कुवेत सिटीमा भएको खेलमा जोर्डनले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो । जोर्डनले नेपालमाथि मध्यान्तर अघि एक र मध्यान्तरपछि दुई गोल गरेको हो ।
जोर्डनका लागि बाहा फैजलले दुई गोल गरे । फैजलले...}