• गृहपृष्ठ /
  • समाचार ,
  • जीवनशैली / मनोरंजन ,
  • विशेष/भिडिओ

सामाजिक विषयमा बनेको चलचित्र खुसी मायाको चर्चा

काठमाण्डौ - पत्रकार सज्जन सिँहको निर्देशनमा सामाजिक विषयबस्तुमा आधारित छोटो चलचित्र सुखीमाया भर्खर सार्वजनिक भएको छ । ।

सो चलचित्रमा तपाई हाम्रो समाजमा घट्ने घटनालाई विषय बस्तु बनाइएको छ । 

सज्जन कुमार ,दिपा थापा मगर ,रासिक सेन्चुरीको मुख्य अभिनय देख्न सकिने चलचित्रमा ,अनिल सुनाम ,कुमार सेन्चुरी लगायतको अभिनय रहेको छ । भिडियोको छायांकन,सम्पादन इश्वरबाबुले गरेका हुन् भने कथा र निर्देशन सज्जन कुमार सिंहको रहेको छ ।

भिडियो मुनाल अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको हो । हेर्नुस भिडियोः

 

प्रतिक्रिया