मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कल्याणकारी तथा तारिफयोग्ग काम गरी चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला कामहरू बन्नेछन् । धर्म तथा आध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाइ तथा जीवन साथी सँगको सम्बन्ध थप सुदृढ ह...}
पुष्पा बस्नेत दशककै सबैभन्दा प्ररणादायी व्यक्तित्व घोषित भएकी छन् । २०१० देखि २०१९ सम्मको अवधि भित्रका प्रेरणदायी व्यक्तित्वहरुको सूचीको पहिलो नंबरमा नेपालकी पुष्षा बस्नेत परेकी हुन् ।
उनले जेलमा रहेका आमा-बुबाको सन्तानहरुलाई रेखदेखका साथै शिक्षा दिक्षा दिँदै आएकी छिन् । उनले नेपालमा आएको २०७२ बैशाख...}
कमल सरगम -काठमान्डौ :पछिल्लो समय दोहोरीमा सेन्सर लगाउने बिषय चर्चामा आउदा केहि बिबाद पनि थपिएको छ यो स्वाभाविकनै हो।यस अगाडी पनि बद्री पंगेनीको नेतृत्वमा सस्थाले बिकृतिको अन्त्य गर्न बिभिन्न पहल चाल्यो उक्त पहलमा पनि केहि बिबाद देखियो तर पंगेनीले आफ्नो अडान छाडेनन् जसको फल आज मौलिक सृजनाको बिकास हो।...}
केहि समय पहिला निरमाया ठुलो बोलको गीत मार्फत एकाएक चर्चा आएकी कमला पोखरेल र नारायण रायमाझीको आवाजमा नयाँ गीत पसिनाले पैसा सार्वजनिक भएको छ ।
यो पुरानो गीत हो जसलाई नयाँ पनका साथ प्रस्तुत गरिएको छ । निकै उत्कृष्ट लय शब्द तथा आवाज सहितको सो गीतलाई दर्शक स्रोताले समेत अत्यधिक मन पराएको छन ।
विदेशीने न...}
काठमाडौं सरकारले भोलि सार्वजनिक विदा दिएको छ । क्रिसमस डे का लागि सरकारले विदा दिएको हो । इसाई धर्मावलम्बीहरुले भोलि आफ्नो पर्व क्रिसमस डे मनाउँदैछन् ।
विश्वभर रहेका इसाई धर्मावलम्बीहरुले बुधबार क्रिसमस डे धुमधामका साथ मनाउँदैछन् । क्रिसमस डेको अवसरमा नेपाल सरकारले इसाई धर्मावलम्बीहरुलाई सार्वजनिक व...}
प्रमुख प्रतिपक्षी दल नेपाली कांँग्रेसमा नेता गगनकुमार थापाले नेपाल ट्रष्टको सम्पत्ति कौडीको मूल्यमा बिभिन्न संस्थालाई दिइएकोप्रति गम्भीर आपत्ति जनाउनु भएको छ ।
मन्त्रिपरिषद्को वैठकबाट नै काठमाडौंको गोकर्ण रिसोर्टको २७ सय ९३ रोपनी सरकारी जग्गा यती समूहलाई दिने निर्णय गरिएकोप्रति आपत्ति जनाउँदै नेता थ...}
काठमाडौँ । उपेन्द्र यादवले उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै यादवले मङ्गलबार एक विज्ञप्ती जारी गर्दै राजीनामा दिएका हुन् । मन्त्री यादव २०७५ जेठ १४ गते केपी ओली नेतृत्वको सरकारमा सहभागी भएका थिए ।
केही दिनअघि...}
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खानपान तथा वातावरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने ग्रहयोग रहेकोछ । सरकारी काम गर्दा सचेत रहनु होला काम बिग्रने तथा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुँनसक्छ । व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक कामहरु प्रभावित हुँनेछन् । मित्र तथा आफन्त...}
काठमाडाैँ, ९ पुस । प्रभु येशुको जन्मोत्सव (ख्रीष्टमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले आज यहाँ ख्रीस्टमस दिवस मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् ।
आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत...}
गृह मन्त्रालयले सुन्दर सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा जटिल र चुनौतीपूर्ण समस्याका रूपमा रहेको सामाजिक विकृति छाउपडी (महिनावारी) प्रथा उन्मूलनका लागि कडा निर्देशन जारी गरेको छ ।
मन्त्रालयले सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छाउपडी नियन्त्रण संयन्त्र समिति गठन गरी छा...}