काठमाण्डौ – मंगलबार धितोपत्र बोर्डको सूचना प्रति अर्थमन्त्रालयले चासो व्यक्त गरेको छ ।
बोर्डको ५१ कम्पनीको सुचिपछि बुधबार शेयर बजार नराम्रोसंग प्रभावित भएको थियो । योसंगै अर्थमन्त्रालयले चासो दिएको हो ।
स्वतन्त्र बजारलाई बोर्डले हस्तक्षेप गर्नु दुःखद भएको अर्थमन्त्रालयले जनाएको छ । साथै अबका...}
सिसिएमसी निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ ।
अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्कन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्...}
काठमाडौं । नेपालमा कोरोना संक्रमण बिस्तारै घट्दै गएको देखिएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६०७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २१४१ जना संक्रमणमुक्त भएका छन् भने ३९ संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ७११ प...}
मेष – मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष – सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन – आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट – आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।
सिंह – पूर्व दिशाको यात्र नगर्नुहोला । नयाँ कामनाको स...}
काठमाण्डौ – नेपालमा अहिले हित ग्राहि खाता खोल्नेको संख्या ४० लाख हाराहारी पुग्न लागिसकेको छ । नयाँ लगानी कर्ताहरुको आकर्षण प्रथामिक शेयरमा रहेको छ ।
निषेधाज्ञाले नयाँ शेयर निष्कासनमा असर गरिरहेको बेला अब भने अवस्था सामान्य भएको बेला आइपीओ आउने क्रम सुरु भएको छ ।
यसै विच जीवन विकास लघुवित्तल...}
काठमाडौं – बाढीले वितण्डा मच्चाइरहेको मेलम्चीमा सबै क्षेत्रबाट सहयोग भइरहेको छ । सरकार पनि प्राथमिकताका साथ उद्धारमा लागेको छ ।
यसैबीच नायिका आँचल शर्मा र श्रीमान डा. उदित श्रेष्ठले ५० परिवारको लागि राहत लिएर ४ बजे मेलम्चि बजार जाने तयारी गरेका छन्
डा. उदित श्रेष्ठले सामाजिक संजालमा आफूहरु ५...}
काठमाडौं – नेपालमा कोरोना संक्रमण बिस्तारै नियन्त्रणमा आउन लागेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ७६८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४०२० जना संक्रमणमुक्त भएका छन् भने ४४ संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ५६९...}
काठमाण्डौ – ओली सरकारले गरेका निर्णयमा अदालतको एक पछि अर्को ब्रेक लगाउने क्रममा जारी छ ।
बजेट भाषण मार्फत नेपाल बाट गिट्टी बालुवा निकासी गर्ने घोषणा गरेको सरकारलाई सर्वोच्च अदालतले फेरि अवरोध सिर्जना गरेको छ ।
चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वो...}
मेष – तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष – आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन – यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट – धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ ।
सिंह – आफन्तको सहयोग मिल्ने छ...}
काठमाडौं– रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । शुक्रबार सम्पन्न तेस्रो वार्षिक साधारणसभाले आईपीओ निष्कासन गर्ने निर्णय गरेको हो ।
कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रूपैयाँ रहेको छ । आईपीओ निष्कासन पछि कम्पनीको पुँजी २ अर्ब रूपैयाँ पुग्नेछ...}