काठमाण्डो - आर्थिक बर्षको पहिलो दिन साथै साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ९ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ११।३३ अंक बढेर २८८३।३८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ९।०७ अंक बढेर २८९२।४७ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १।६६...}
काठमाण्डौ - प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै विश्वासको मत लिने भएका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ ।
संसद सचिवालय स्रोतका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवा...}
काठमाडौं–शेयर खरिद गर्ने योजनामा हुनुहुन्छ । दुई लघुवित्त कम्पनीले करिव सवा चार लाख कित्ता शेयर लिलाम बिक्रीमा राखेका छन् । आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ३ लाख १९ हजार ६४ कित्ता र मेरो फाइनान्स लुघवित्त वित्तीय संस्थाको १ लाख ६ हजार ३९कित्ता शेयर बिक्रीमा राखेका छन् ।
एनआइसी एसिया...}
काठमाण्डौ - अब देखि प्रिओपन सेसनमा नयाँ ब्यवस्था लागु हुने भएको छ । यस अघिको ५ प्रतिशको सिमालाई घटाएर अबदेखि २ प्रतिशत हुने भएको छ । यो नियम आजैबाट लागु हुने छ ।
धितोपत्र कारोबार सञ्चालन नियमावली संशोधन गरि यस्तो ब्यवस्था गरिएको हो ।
यसअघि पाँच प्रतिशत रहेको प्रावधानका कारण अनेपेक्...}
काठमाण्डौ - एक वर्ष भन्दा लामो समय त्रिपाल मुनि लुकाइएको रेल अन्ततः आज देखि सञ्चालन ल्याइने भएको छ ।
ओली सरकारमा पालामा तामझामका साथ भित्राएको रेल सञ्चालनमा आउन सकेको थिएन ।
कर्मचारी र पर्याप्त पूर्वाधार बिना नै तामझामका साथ भित्राइएको रेल १ वर्ष भन्दा लामो समय त्रिपाल मुनि छोपेर राखिएको...}
काठमाडौं - एनआईसी एशिया क्यापिटल लिमिटेडको संचालक समितिको अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन् ।
कम्पनीको साउन १ गते, शुक्रबार सम्पन्न संचालक समितिको ९२ औं बैठकको निर्णय बमोजिम साउन १ गते देखि लागु हुनेगरि कम्पनीको संचालक समितिको अध्यक्षमा ढकाललाई नियुक्त गरेको हो ।
ढकाल एनआईसी एशि...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउ...}
काठमाडौं - नेपालमा कोरोना संक्रमण फेरि बढ्दै गएको देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १८ सय ७५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० हजार ६६ जनाको परीक्षण भएकोमा १८ सय ७५ जनालाई पोजेटिभ देखिएको जानकारी दिएको छ । यस्तै सोही अवधिमा २१ सय ६४ जन...}
काठमाडौं : महंगीले आकाश छोएको बेला सरकारले थोरै भए पनि राहात दिएको छ ।
सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम् पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ।
सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु १५ हजार पुर्&zw...}
काठमाण्डौ - दुई दशक लामो सफल सांगीतिक यात्रा पुरा गरेका लोकप्रिय गायक तथा कुसल सर्जक बिष्णु खत्री नेपाली सांगितीक क्षेत्रमा निकै चर्चित नाम हो ।
गीत संगीत अफ्टेरो अवस्थामा हुँदा देखि अहिलेको जटिल अवस्थामा आइरहदा सम्म पनि निरन्तर आफ्ना सांगीतिक कोसेली मार्फत आफ्नो दमदार उपस्थिति दिइरहेका छन्...}