• गृहपृष्ठ /
  • समाचार ,
  • जीवनशैली / मनोरंजन ,
  • विशेष/भिडिओ

दोहोरी च्याम्पियनमा कुन टीम बाहिरियो ?

काठमाण्डौ - हिजो शनिबार दोहोरी च्याम्पियनको नयाँ भाग सार्वजनिक भएको छ । 

अघिल्लो हप्ताको नतिजा सहित नयाँ टिमले प्रस्तिस्पर्था गर्ने यो भागमा दुबै टिमले उत्कृष्ठ दोहोरी प्रस्तुत गरेका छन् । 

शिव हमाल र मञ्जु पौडेल अतिथि रहेको कार्यक्रमा बालचन्द्र र चिजको टिमले दोहोरी प्रस्तुत गरेका छन् । 

उनीहरूको दोहोरीको नतिजा भने आगामी साता दर्शकको भोटको आधारमा हुने छ । 

 

प्रतिक्रिया