काठमाण्डौ - आज मात्र बिक्री खुल्ला गरेकी मानुषी लघुवित्तको शेयरमा आवेदनको ओईरो लागेको छ ।
बिक्री प्रबन्धक एसविआई मर्चेण्ट बैंकिङ्ले दिएको जानकारी अनुसार कम्पनीको आइपीओमा ५ लाख ८१ हजार ६३३ जना आवेदकले ७९ लाख २ हजार ५१० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्।
लघुवित्तले ३ करोड ९३ लाख ७५ ह...}
काठमाण्डौ - नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका ३४८१ विरामी थपिएका छन । यो संख्या हिजोको तुलनामा केहि कम हो ।
१६ हजार ६५६ जनामा पीसीआर परीक्षण र एन्टिजेनबाट ५७४९ जनाको परीक्षण गरिएको थियो । पीसीआरबाट २६१६ र एन्टीजेनबाट ८६५ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप...}
काठमाण्डौ । सरकारले अब विद्यार्थीलाई पनि खोप लगाउने भएको छ ।
त्रिभुवन विश्व विद्यालय सञ्चालन गर्ने परिक्षा दिने विद्यार्थीहरुको लागि खोप कार्यक्रम सञ्चालन गरिने भएको छ । खोप लगाउनको लागि परिक्षार्थीले आफ्नो प्रवेश पत्र भने साथमा लैजानु पर्ने हुन्छ ।
काठमाडौंको प्रहरी अस्पताल, सैनिक...}
काठमाण्डौ - मोदी इनर्जी कम्पनी लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ९आईपीओ० निष्कासन गर्ने प्रस्तावसहित विशेष साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा भदौ २ गते कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार,...}
काठमाण्डौ । बुधबार सेयर बजार सामान्य अंकले बढेर बजार बन्द भएको छ । । नेप्से परिसूचक झिनो अंकले बढेर नयाँ रेकर्ड कायम भएको छ ।
बुधबार नेप्से परिसूचक ३१६२।४० विन्दुमा पुगेको छ । यो बन्द हुँदाको हालसम्मकै उच्च विन्दु हो । इन्ट्रा डे कारोबारमा भने नेप्से ३१९७ विन्दुमा पुगीसकेको छ ।&...}
काठमाण्डौ । देउवा सरकारले उज्यालो अभियानका नायक कुलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका छन ।
आज उर्जा मन्त्रालयमा उनलाई नियुक्तीको पत्र बुझाइएको थियो । त्यस पछि प्राधिकरण पुगेका घिसिङलाई कर्मचारीहरुले भव्य स्वागत गरेका थिए । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनल...}
काठमाण्डौ - बुधबार प्रिओपन सेसनमा नेप्से करिव ११ अंकले बढेर समग्र बजार ३१ ७२ विन्दुमा पुगेको छ । यो उचाई नेप्सेको अहिले सम्मकै उच्च विन्दु हो ।
मंगलबार पनि नेप्से अर्थकतक भन्दा धेरैले बढेर बजार बन्द भएको थियो । यो सेसनमा आज ७६ कम्पनीहरुको शेयर खरिद विक्री भएको थियो । जसमध्य ५९ कम्पनीहर...}
काठमाडौं–लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको पद धरापमा परेको छ । विपक्षी गठबन्धन दलहरूले मुख्यमन्त्री शंकर पोखरेलको सरकारविरुद्ध तेस्रोपटक दर्ता गरेको अविश्वास प्रस्ताव लुम्बिनी प्रदेश सभामा आज टेबल हुँदै छ । विश्वासको मत प्राप्त नगर्न नसके पोखरेल मुख्यमन्त्रीबाट पदमुक्त हुनेछन् ।...}
काठमाडौं - नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको कमब्याक भएको छ । ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । एक मन्त्रीका अनुसार ऊर्जा मन्त्रालयले घिसिङलाई फोन गरेर उनको नियुक्तिबारे जानकारी दिइसकेको छ ।
वर्तमान कार...}
काठमाडौ - मानुषी लघुवित्तको आईपीओ आज आउन २७ गते देखि बिक्री खुल्ला भएको छ । आज कार्यालय समयदेखि कम्पनीको शेयरमा आवेदन खुल्ने छ ।
लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ जारी गर्न लागेको हो।
लघुवित्तले निष्काशन गर्न लागेको कुल ३ लाख ९३ हज...}