शिव हमालको फरक धारको सिर्जना - नयाँ गलबन्दी

काठमाण्डौ - सयौं सिर्जनामा मार्फत चर्चामा रहेका लोकप्रिय सर्जक शिव हमालको नयाँ गीत नयाँ गलबन्दी भर्खर मात्र सार्वजनिक भएको छ । 

निकै उत्कृष्ट शब्द र लय सिर्जना रहेको सो गीतमा सनी विश्वकर्मा र देविका केसीको आवाज रहेको छ । गीतको म्युजिक भिडियो समेत उत्कृष्ट बनाइएको छ । हमालले लेख्ने विगतका गीत भन्दा अलि फरक धारको रहेको छ । 

गीतलाई सुनिल क्षेत्रीले निर्देशन गरेका छन् भने पल शाह र वर्षा राउतको  अभिनय रहेको छ ।

 

प्रतिक्रिया