परदेशी नेपालीहरुको मन रुवाउने पुष्कल शर्माको नयाँ दशैं गीत सार्वजनिक- भिडियो

सबैका लोकप्रिय गायककार हुन् पुस्कल शर्मा। उनले अहिले सम्म सयौ गीतहरुमा आज दीईसकेका छन् भने अभिनय पनि धेरै गीतहरुमा गरेका छन्। 

उनले नेपाली लोक तथा दोहोरी क्षेत्रमा विशेष गरि सेन्टिमेन्टल गित गायर दर्शक स्रोताको मन मुटुमा बस्न सफल गायक पुस्कल शर्माको नया गित सार्वजनिक भएको छ । चर्चित गाएक पुस्कल शर्माको यस बर्षको मर्मस्पर्शी गीत ‘दाजु भाई’ सार्वजनिक भएको छ ।

गीतमा पुस्कल शर्माको स्वर रहेको छ भने स्वयंम पुस्कल शर्माको अभिनय हेर्न सकिन्छ। उक्त गीतमा पुस्कल शर्मा र कुशल बेल्बासेको आवाज रहेको छ भने शब्द पुस्कल शर्मा कै रहेको छ। उक्त गीतमा कलाकारहरु पुस्कल शर्मा ,अज्न्जली अधिकारि ,सुरज घिमिरे र हिउए बाला गौतम को अभिनय देख्न सकिन्छ। उक्त गीत धेरै ध्र्शक ले मन पराएको हुनाले अहिले यो गीत ट्रेन्डिंगमा पर्न सफल भएको छ।

त्यस्तै गीतमा टिकटक बाट भाईरल भएका कुशल बेलबासे र अन्जली अधिकारीको अभिनय रहेको छ। गीतमा परदेशिएको नेपालि दाजु भाईको पीडालाई समेटेर मार्मिक गित बनाईएको छ। 

यस कारण पनि यो गीत सबैको मन मुटुमा बस्न सफल भएको छ। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

 

प्रतिक्रिया