काठमाण्डौ - लगतार शेयर मूल्य बढेर कारोबार भइरहेको जीवन विकास लद्युवित्तको शेयर मुल्यमा करेक्सन आउन थालेको छ ।
कम्पनीनको शेयर मूल्य ५१ सय भन्दा माथि पुगेर ओरालो लाग्न थालेको हो । यो शेयर मुल्य महिला लद्युवित्तको भन्दा केहि थोरै हो । मंगलबा यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर मुल्य...}
काठमाण्डौ । सोमबारको सार्वजनिक विदा पछि खुलेको शेयर बजारमा मंगलबार प्रिओपन सेसनमा २.३७ विन्दुले नेप्से बढेर सगम्र बजार ३०४७ विन्दुमा पुगेको छ ।
यो सेसनमा आज ६४ कम्पनीहरुको १ करोड २७ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ । शेयर कारोबार भएका मध्य २७ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १७...}
काठमाडौं–स्क्रब टाइफस वर्षा मौसममा अत्यधिक फैलने भएकाले सजक रहन र ज्वरो आए समयमै उपचार गर्न चिकित्सकले आग्रह गरेका छन् । स्क्रब टाइफस विश्वमा नै ज्वरो आउने पाँच प्रमुख कारणमध्ये एक पर्छ । स्क्रब टाइफस ज्वरो ल्याउने एक किसिमको किटाणु हो । ज्वरो आउने कारण थाहा नहुनेमध्ये यो पनि पर्छ । किटाणुले...}
काठमाण्डौ– बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (भदौ १५ गते) अन्तिम दिन हो । यो कम्पनीले गत साउन ३२ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गरेको थियो । यो आईपीओको निष्कासन बन्द छिटोमा आज भदौ १४ गते बैंकिङ समयप...}
काठमाण्डौ - न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १ गतेदेखि संस्थापक शेयरधनीहरु तथा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज (भदाै १५ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ ।
कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका कुल १८ लाख कित्ता...}
काठमाडौं - न्यूजील्यान्डमा फाइजरको कोभिड खोप लिएपछि एक महिलाको मृत्यु भएको विवरण आएको छ। उक्त घटनालाई फाइजर कोभिड खोपसँग सम्बन्धित पहिलो मृत्यु मानिएको छ। एउटा स्वतन्त्र खोप सुरक्षा अनुगमन समूहले सम्भवतः फाइजर खोपका “मायोकार्डाइटिस” अर्थात् मुटुको मांसपेशीको सुजन भएर ती महिलाको मृत्यु भए...}
काठमाण्डौ - अन्ततः किलियान एम्बाप्पे यो सिजन पेरिस सेन्ट जर्मेन छाडेर रियल म्याड्रिड नजाने भएका छन् । युवा खेलाडीलाई अनुबन्ध गर्ने छलफलबाट रियल पछि हटेपछि उनी यो सिजन फ्रेन्च क्लबमा नै रहने पक्का भएको हो ।
यो सिजन नै एम्बाप्पेलाई भित्र्याउनेमा आशावादी रहेको स्पेनिस महारथीले अन्त्यमा पीएसजीको २० क...}
काठमाण्डौ - केही समय पहिला आइपीओ निष्कासन गरेको सानीमा लाईफ इन्स्योरेन्स कम्पनीको शेयर हित ग्राही खातामा आएको छ ।
SLI संकेत कम्पनीको शेयर मेरो शेयरमा आएको छ । योसँगै अब द्रोसो बजारमा कारोबारको लागि बाटो खुलेको छ । सम्भवत आज आज नेप्सेसंग सम्झौता गरी भोलिबाट कम्पनीको शेयर द्रोसो बजा...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउ...}
काठमाण्डौ - पछिल्लो २४ घण्टामा १६ हजार २३३ जनाको कोरोना परीक्षण हुँदा २२ सय ९५ जनालाई संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा १८ सय ८ जना संक्रमणमुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित ३५ हजार ८७४ जना छन् ।
नेपालमा ८ लाख ४४ हजार ४८८ जनालाई संक्रमण पुष्टि भएकोमा ७ ला...}