काठमाण्डौ । नेपाली टेलिभिजन इतिहासमै पहिलो पटक सञ्चालनमा ल्याइएको रियालीटि शो दोहोरी च्याम्पियनको नयाँ भाग सार्वजनिक भएको छ ।
प्रतियोगीतात्मक रुपमा यो नै अन्तिम दोहोरी हो भने कार्तिक १३ गते यसको फाइनल नजिता प्रकासीत हुने छ । शोभा कार्की र बालचन्द्र बराल साथै प्रकाश पराजुली मिना बुढाथो...}
काठमाण्डौ । साताको पहिलो दिन आइतबार नेप्से २७ अंक भन्दा धेरैले बढेर सगम्र बजार २५८४ विन्दुमा पुगेको छ ।
नेप्से बढे पनि कारोबार रकम भने चिन्ताजनक रहेको छ । आज २२५ कम्पनीहरुको २ अर्व ७७ करोड बराबरको कारोबार भएको छ । कारोबार भएका मध्य १५० कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीहरुको शेयर मुल...}
काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोन० मा निवेदन पेश गरेको छ ।
कम्पनीले १स्०।३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न असोज २५ गते सेबोनमा...}
काठमाण्डौ । विश्वमा अनौठो कुराको प्रमाणीत गर्ने वल्ड रेकर्ड कायम गर्न सफल सन २०२२ का तरकारीहरु सार्वजनिक भएका छन ।
विभिन्न तरकारीहरुको प्रर्दशनीबाट सबै भन्दा ठुला तरकारीहरुको उपाधि किसानलाई दिइएको छ । आउनुहोस हेरौं विश्व रेकर्ड राख्न सफल तरकारीहरु
}
काठमाण्डौ । विगत ६ महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको नयाँ आवेदन यही सातादेखि खुल्ने भएको छ ।
यातायात व्यवस्था विभागले यही सातादेखि नयाँ आवेदन खुलाउने तयारी गरेको हो । विभागका प्रवक्ता लोकनाथ लोकनाथ भुसालले यो साताभित्र लाइसेन्सको नयाँ आवेदन खोल्ने बताए । उनले भने, ‘सकेसम्म अबक...}
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयर धनिको लागि बम्पर बोनस घोषणा गरेको छ ।
लघुवित्तको कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफबाट ३१।५७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस तथा १।५७८ प्रतिशत...}
काठमाण्डौ । भिर्नी भोला सार्वजनिक गरेर चर्चा आएको टिमले नयाँ गीत ढाचा पार्यो नभने बोलको नयाँ गीत सार्वजनिक गरेका छन ।
भिर्नी भोलाले २ करोड दर्शक बनाएसँगै यो टिमलेनै नयाँ गीत सार्वजनिक गरेको हो । पर्वतका रमणीय स्थानमा भिडियो खिचिएको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।
गीतलाई शि...}
काठमाण्डौ । सातााको पहिलो दिन आइतबार नेप्से शुन्य दशमलव शुन्य एक अंकले घटेर बजार बन्द भएको छ ।
यो सेसनमा आज १७ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा १३ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने २ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै २ कम्पनीकै शेयर मूल्य भने यथावत रहेको छ ।
यो सेसनमा आ...}
काठमाडौं–तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आइतवार अन्तिम दिन रहेको छ । गुराँस लघुवित्त, शिवम् सिमेन्ट्स र कुमारी बैंकले आगामी साधारण सभाका लागि कात्तिक ८ गते बुक क्लोज गर्ने भएसँगै कात्तिक ७ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।
गुराँस लघुवित्तले कात्तिक २२ गते छैठौं वार्षिक साधारण...}
काठमाडौं– चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमै करिब डेढ खर्ब बराबरको स्वदेशी तथा विदेशी लगानी प्रस्ताव भएको छ । उद्योग विभागले सार्वजनिक गरेको त्रैमासिकको विवरणअनुसार तीन महिनाको अवधिमा १ खर्ब ४६ अर्ब बराबरको लगानीका स्वदेशी तथा विदेशी उद्योग दर्ता भएको हो ।
आर्थिक वर्ष २०७८÷७९ क...}