मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।
सिंह -...}
काठमाडौँ - नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सभापति, उप सभापति,महामन्त्रीको नतिजा आइसकेको छ । यसै बीच दलित, महिला र आदिवासी तर्फका सहमहामन्त्रीको नतिजा सार्वजनिक भएको छ ।
दलिततर्फ जीवन परियार निर्वाचित भएका छन् । उनले मानबहादुर विश्वकर्मालाई पराजित गरेका हुन् । उनले २२१५ मत पाएका छन...}
काठमाडौं - भारतको पश्चिम बंगालमा एक बालकलाई ओमीक्रोन संक्रमण देखिएको छ । पश्चिम बंगालको मुर्शिदावाद जिल्लाका एक ७ वर्षीया बालकमा ओमीक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो ।
राज्यको स्वास्थ्य विभागका अधिकारीलाई उद्धृत गर्दै एनडीटिभीले दिएको खबर अनुसार ती बालक भर्खरै यूएईको अबुधाबीबाट फर्किएका...}
नेपाली कांग्रेसका दुई युवा नेताहरु गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । छ जनाबीच दुई जनाका लागि भएको प्रतिस्पर्धामा गगन लोकप्रिय मतसहित पहिलो र विश्वप्रकाश दोस्रो स्थानमा रहँदै महामन्त्री बन्न सफल भएका हुन् ।
गगन र विश्वप्रकाशबीच हजार बढी मतको फरक पर्दा विश्वप्रकाश र तेस्रो स्...}
पनि सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । हिजाे (बुधबार) पनि सेयर बजारमा सामान्य गिरावट देखिएकाे थियाे । हिजाेकाे तुलनामा काराेबार रकम भने ह्वात्तै घटेकाे छ । हिजाे सेयर बजार ४.२३ अंकले घटेर २४१४.६२ विन्दुमा झर्दा ४ अर्ब ५८ करोड ८३ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे थियाे ।
...}
काठमाण्डौ । महामन्त्री पदको उमेदबार रहेका रक्षा मन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । उहाँले पूर्ण मत परिणाम आँउदासाथ राजीनामा दिने बताउनु भएको हो ।
आफ्नो सामाजिक सञ्जाल फेशबुकमा उहाँले यस्तो घोषणा गर्नुभएको हो ।
}
काठमाण्डौ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि मतगणना भइरहेको छ । १४९५ सय मत गणना हुँदा मत गन्दा गगनकुमार थापाले एकछत्र अग्रता बनाएका छन् । यही ट्रेन्डमा जाँदा उनी महामन्त्री हुने पक्का छ ।
यहि हिसावले मत आउनेहो भने गगन महामन्त्रीमा निर्वाचित हुने पक्कापक्की जस्तै...}
काठमाण्डौ । नेपाली काँग्रेसको महाधिवेशनको मतगणना जारी छ । अहिले महामन्त्रीको मतगणना भइरहेको छ ।
पछिल्लो ताजा अबस्था यस्तो छ
1495 गन्दा,
गगन थापा - 955
प्रकाश् सरण महत - 491
प्रदिप पौडेल - 449
मिनेन्द्र रिजाल - 275
विश्व प्रकाश शर्मा - 660}
काठमाण्डौ । केहि दिन अघि शेयर बजारसँग सम्बन्धीत दिएको अभिब्यक्तिको चर्को आलोचना भएपछि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफु र आफ्नो पार्टी लाखौँ लगानीकर्ताको हितका पक्षमा रहेको स्पष्ट पारेका छन्।
आज एक प्रेस वक्तव्य जारी गरी सो कुरा प्रष्ट...}
काठमाडौं - इन्टरनेट सेवा प्रदायक कम्पनी बीच अहिले निकै प्रतिस्पर्धा चलिरहेको छ । सस्तो र उच्च गतिको इन्टरनेट दिएको सीजीपछि वर्ल्ड लिंकले ६०० एमबीपीएस गतिको नेट दिने घोषणा गरेको छ ।
बुधबार आयोजित एक कार्यक्रममा कम्पनीले थोरैमा पनि १५० एमबीपीएसको इन्टरनेट ग्राहकलाई दिने घोषणा गरेको हो ।
उप...}