२०८३ जेठ २२, शुक्रबार
images
☰
२०८३ जेठ २२, शुक्रबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

अस्ट्रेलिया, क्यानाडा र बेलायतको मान्यतापछि इजरायल आक्रोशित

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बेलायत, क्यानाडा र अस्ट्रेलियाद्वारा प्यालेस्टाइनलाई मान्यता दिने कदमको कडा विरोध गरेका छन्। उनले जोर्डन नदीको पश्चिमतर्फ कुनै हालतमा पनि प्यालेस्टिनी राज्य नबन्ने चेतावनी दिएका छन्। अमेरिका भ्रमणपछि औपचारिक प्रतिक्रिया दिने भन्दै नेतान्याहुले भने, &ld...}

पुरा पढ्नुहोस्

जेनजी आन्दोलन प्रभावित उद्योगलाई ५०% भन्सार छुटसहित राहत

काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका उद्योग र व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन सरकारले विशेष राहतको व्यवस्था गरेको छ। प्रभावित उद्योग तथा व्यवसाय पुनर्निर्माण र सञ्चालनका लागि आवश्यक सामग्री आयात गर्दा ५० प्रतिशतसम्म भन्सार शुल्क छुट दिने निर्णय भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले...}

पुरा पढ्नुहोस्

मुग्लिङ–नारायणगढ सडक एकतर्फी सञ्चालनमा

भरतपुर । लगातार पहिरोका कारण अवरुद्ध मुग्लिङ–नारायणगढ सडक आज बिहान ५ बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा निरन्तर पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द गरिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध सडक आइतबार दिउँसो अबेर मा...}

पुरा पढ्नुहोस्

आज घटस्थापना,घरघरमा जमरा राखिने

काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं आजदेखि सुरु भएको छ। आज पहिलो दिन घटस्थापना हो। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ। आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। गाईको गोबरले लिपपोत गरिएको पूजा...}

पुरा पढ्नुहोस्

मनोज सिलवाल विद्युत प्राधिकरणको निर्देशक, सरकारद्वारा छानबिन आयोग पनि गठन

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरण (नेपा) को कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको छ। आज बसेको मन्त्रीपरिषद् बैठकले हितेन्द्र शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले २०८१ साल चैत्र ११ गते कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक...}

पुरा पढ्नुहोस्

जेनजी आन्दोलनले निजी क्षेत्रमा ८० अर्ब क्षति, महासंघले सरकारसँग राहत माग

काठमाडौं । भदौ अन्तिम साता भएको जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा ८० अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ। निजी क्षेत्रका प्रतिनिधिहरुले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटी क्षतिको विवरण बुझाएका हुन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रस...}

पुरा पढ्नुहोस्

असोज ७ देखि ३५ दुर्गम गाउँपालिकामा एम्बुलेन्स हस्तान्तरण - मेयर शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले रोकिएको एम्बुलेन्स वितरण कार्यक्रम पुनः सुरु गर्ने घोषणा गरेका छन्। विभिन्न कारणले विगत एक वर्षदेखि स्थगित कार्यक्रम असोज ७ गतेबाट पहिलो चरणमा सुरु हुने भएको हो। प्रमुख शाहका अनुसार सुरुवाती चरणमा देशभरका ३५ दुर्गम तथा छनोटमा परेका गाउँपालिकाह...}

पुरा पढ्नुहोस्

२ दिनपछि खुल्यो मुग्लिनको सडक

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुलनजिकै पहिरो खसेको थियो ।  शुक्रबार (असोज ३) साँझ ६ बजेदेखि सडक दुवैतर्फ अवरुद्ध थियो । पहिरो पन्छाएर आइतबार (असोज ५) दिउँसो ४:१५ देखि सञ्चालन गरिएको सडक डिभिजन कार्यालय भर...}

पुरा पढ्नुहोस्

नेप्सेले अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना विधि हटायो

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना प्रणाली हटाउने भएको छ। नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार आज परीक्षण गरिएपछि पर्सिदेखि नयाँ व्यवस्था लागू हुनेछ। भोलि घटस्थापनाको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहनेछ। गत चैत ७ गतेदेखि लागू गरिएको यो...}

पुरा पढ्नुहोस्

दुई महिनामै ३३ अर्ब वैदेशिक लगानी प्रतिवद्धता

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा (साउन र भदौ) ३३ अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ। उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा २३६ परियोजनामा करिब ३३ अर्ब ९ करोड २० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता भएको हो। लामो समयदेखि सुस्त देखिएको...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • ६४
  • ६५
  • ६६
  • ६७
  • ६८
  • ६९
  • ७०
  • ...
  • ११८७
  • ११८८
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit