मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ...}
काठमाडौं - पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या घटेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ४३७ वटा नमुना परीक्षणमा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ ।
यसअघि शनिबार २० हजार १८७ जनामा परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा...}
काठमाण्डौ । साताको पहिलो दिन बजार मापक सूचक नेप्से दश अङ्क भन्दा धेरैले घटेर समग्र बजार २९२० बिन्दुमा आएको छ । नेप्से घटे पनि कारोबार रकम भने औसत नै रहेको छ ।
२३२ कम्पनीहरूको शेयर खरिद बिक्री हुँदा ४६ कम्पनीहरूको मात्र शेयर मूल्य बढेको छ भने बाँकीको घटेको छ । २ कम्पनीको शेयर मूल्यमा सर्किट...}
काठमाण्डौ । नेपालमा दोहोरीको क्षेत्र थप रोचक बन्दै गएको छ । छोटो समयमा दर्शक श्रोताको मन जित्न सफल इनेपाल रोधीघरमा यसपटक अनौठो दृश्य देखिएको छ ,बाल गायिका कमला घिमिरे र चर्चित गायक अमृत सापकोटा जब भेट भय अनि सुरु भयो दुखका पोका फुकाउन ।
सानै उमेरमा करोडौँ नेपालीको मन मुटुमा बास गरेकी...}
बेलायतमा ओमिक्रोन भेरियन्टको पनि नयाँ सहप्रजाति फेला परेको छ । वैज्ञानिहरुले उक्त नयाँ भेरियन्टमाथि नजिकबाट नियाली रहेको बताएका छन् । उक्त भेरियन्टले महामारी कुन दिशामा जान्छ भन्ने यकिन हुने वैज्ञानिकहरुको भनाई छ ।
हालका महिनामा बेलायतमा ओमिक्रोन भेरियन्टको फैलावट मुख्य रहेको छ । तर बेलायतका स्वा...}
काठमाण्डौ । बहुप्रतिभाका धनी सर्जक तथा गायक हेमन्त कान्छा रसाइलीले आवाज दिएको नयाँ गीत बनको हरिण भर्खर मात्र सार्वजनिक भएको छ ।
उत्कृष्ट शब्द तथा सुमधुर लय सिर्जना रहेको सो गीतमा आवाजमा हेमन्तलाई रितु बोहोराले साथ दिएकी छन । गीतले माया प्रेममा परेका युवा युवतीको कथालाई विषय बनाएको छ ।...}
काठमाण्डौ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ नारायणस्थानस्थित डोजरले पहाड सम्याउँदा खसेको ढुंगाले गुँडिरेहेको बोलेरोलाई किचेको छ ।
करिब डेढ सय मिटर माथिबाट झरेको ढुंगाले किचेर बोलेरोमा सवार ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा सिद्धिचरण...}
काठमाडौं - साताको पहिलो दिन प्रि ओपन सेसनमा नेप्से ११.६३ अंकले बढेर समग्र बजार २९ सय ४३ बिन्दुमा पुगेको छ । गत हप्ताको बिहीबार पनि नेप्से दोहोरो अंकले बढेर बजार बन्द भएको थियो ।
आज यो सेसनमा ५३ कम्पनीहरूको ८३ लाख भन्दा धेरैको शेयर खरिद बिक्री भएका छ । कारोबार भएका मध्य ४२ कम्पनीहर...}
काठमाडौं–५२.४ मेगावाटको विद्युत् परियोजना निर्माण गरेको ग्रिन भेन्चर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । ग्रिनभेन्चरले ६२ करोड ५० लाख रुपियाँको आईपीओ निष्कासन गर्नका लागि नेपाल धितो पत्र बोर्डबाट अनुमति पाएको छ ।
आवश्यक प्रक्रिया पुरा गरे पछि ग्रिनभेन्चरले अब आईपीओ निष्कासन गर्नेछ ।...}
काठमाडौं - आम नागरिकले कोभिडविरुद्धको खोप पाएका छैनन् । उपचार नपाएर अकालमा मृत्यु हुनेको सङ्ख्या पनि उल्लेख्य छ ।
सडक सिँचाइ लगायत विकासका पूर्वाधार निर्माणले तीव्रता पाउन सेकेको छैन । तर सकारले मन्त्री क्वार्टरको सजावटमा मात्र करिब २४ करोड रुपैयाँ खर्चिने तयारी गरेको छ ।छँदाछँदैको मन्त्री...}