काठमाडौं - सरकारले MCC परियोजना पास गरेसँगै देशमा शान्ति व्यवस्थामा केही समस्या देखिएको छ । विप्लप नेतृत्वको केही साना दलले यस अघि पनि नेपाल बन्द गरिसकेका छन् भने आज पनि नेपाल बन्दको हल्ला चलाइएको छ ।
आज कुनै पनि राजनीतिक दलले नेपाल बन्द घोषणा नगरेको साना दलका प्रतिनिधिहरुले जनाएका छन् । प्...}
काठमाडौँ - नेपालमा शेयर बजारको चर्चा दिन/प्रतिदिन बढ्दै गइरहेको छ । नेपाल पूर्वाधार विकास बैंकको शेयर आएसँगै यसको चर्चा चुलिएको हो ।
गत आर्थिक वर्षको असारसम्ममा करिब ३७ लाख रहेको हितग्राही खाता (डिम्याट खाता) चालु आवको फागुन १६ गतेसम्म ५० लाख नाघेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले सार्वज...}
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
नयाँ काममा हात हाल्ने समय आएको छ । मान र विद्या प्राप्त हुने समय छ । टाढाको यात्रा पनि हुन सक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) -
तपाइको आज खर्च लागे पनि चिताएको काम बन्नेछ व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अरुले झमेला निम्त्या...}
काठमाडौं - यो हप्ता शेयर बजार अब एक दिन मात्र खुल्ने भएको छ । शिव रात्रिको अवसरमा मङ्गलबार बन्द भएको बजार बिहीबार पनि सार्वजनिक बिदाका कारण बन्द हुँदै छ ।
बिहीबार ग्याल्पो ल्होसार पर्व परेको हुँदा त्यो दिन सार्वजनिक बिदा भएकोले शेयर बजार बन्द हुँदै छ । यसरी हेर्दा यो हप्ता शेयर बजार ३...}
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरी बढेर आएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) भारतबाट आएको नयाँ सुची सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएको नेपाल आयल निगमले जनाएको छ ।
नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिट...}
काठमाडौं - नाबालिका बलात्कार उजुरीमा नायक पल शाह समस्यामा पर्दै जाने देखिएको छ । २ ठाउँबाट आरोप दर्ता भएसँगै समस्या झन् बल्झिएको हो ।
पहिलो आरोपमा हिरासतमा रहेका शाहलाई त्यस्तै आरोपमा बयानको लागि गैंडाकोट लगिएको छ ।
उनलाई आज बिहान जिल्ला प्रहरी कार्यालय तनहूँबाट गैडाकोट लगिएको हो । एक ना...}
काठमाडौं - प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।
पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख श...}
काठमाडौं - ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप भएको छ । सर्वसाधारणका लागि सार्वजनिक गरिएको आइपीओ मा अत्याधिक आवेदन परिरहेको बेला आयोजना प्रभावित क्षेत्रको शेयरमा भने खासै आकर्षण देखिएको छैन ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका...}
काठमाडौं - गायिका समीक्षा अधिकारी अहिले निकै पीडामा छिन । उनले नायक पल शाहबाट यौन शोषण भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् ।
यसै समयमा उनको जीवन सँग केही हदसम्म मेल खाने गीत कुमारी अहिले चर्चामा छ । गीत भने गायक तथा सर्जक तेजश रेग्मीले बनाएका हुन ।
अडियो बिक्री हुने समयदेखि आजको डि...}