काठमाडौं - सयपत्री हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता शेयरहरुमध्ये आयोजना प्रभावित...}
काठमाडौं - मन्दाकिनी हाइड्रोपावर लिमिटेडले साउन ९ गतेदेखि निष्काशन गरेको आईपीओमा १६ लाख बढीको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको आईपीओमा बिहीबार साँझ ५ बजेसम्ममा १६ लाख १० हजार ९२६ आवेदनबाट एक अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँ बराबरको एक करोड ८० लाख ८१ हजार १८० कित्ता शेयर...}
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कामको योजना बन्नेछ । काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहने...}
काठमाडौं - काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडीलाई बञ्चरेडाँडावासीले रोकेका छन् ।
काठमाडौंको फोहोर बोकेर बञ्चरेडाँडा गइरहेका गाडीलाई स्थानीयले अवरोध गरेपछि गाडीहरुको बाटोमै लाइन लागेको काठमाडौँ नगर प्रहरीले जनाएको छ ।
महानगरबाट फोहोर बोकेका करिब ६० वटा गाडीलाई स्थानीयले बाटोमै रोकेका हुन्...}
काठमाण्डौ । दिनै भरि जस्तो हरियाली रहेको बजार बन्द हुने समयमा भने ठुलो अङ्कले घट्यो त्यसपछि भने एक्कासि बढेर समग्र बजार हरियाली भएको छ ।
आज नेप्से १५ अङ्क भन्दा धेरैले बढेको छ भने कारोबार रकम भने ४ अर्ब ९७ करोडमाथि पुगेको छ । यो कारोबार रकम लामो समयपछिको उच्च कारोबार हो । बुधबार पनि नेप्से...}
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २ पदका ६ जना कर्मचारीको माग गरेको छ । लघुवित्तले व्यवस्थापनका लागि १ जना र फिल्ड कोर्डिनेटरमा ५ जनाका लागि कर्मचारीको माग गरेको हो । उक्त पदका लागि न्युनतम प्लस टु उत्तिर्ण देखि स्नाकोत्तर उत्तिर्ण सम्मको शैक्षिक योग्यता हुनुपर्ने छ ।...}
काठमाडौं - नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ ।
महासंघले आजको कारोबार भाउ तोक्दै हिजोको तुलनामा सुनको मूल्य बढेको जानकारी दिएको हो । यससँगै, आज चाँदीको मूल्य पनि बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ र ते...}
काठमाण्डौ । प्राय तीजमा मौलिक शब्द सहितका तीज गीत बनाउने सर्जक शिव अखेलीका यो वर्षको २ गीत चर्चामा रहेका छन भने भर्खर मात्र सार्वजनिक भएको अर्को नयाँ गीत मन भयो दोधार पनि चर्चा कमाउन सफल भएको छ ।
विन्दुले सबैको मन जितिरहेका बेला श्रीमान श्रीमती र घर परिवारमा भएको विषयलाई उठाएर नयाँ गीत बनाए...}
काठमाण्डौ । सामाजिक विषयमाथि बनेको अर्को कारुणीक तीज गीत मलिन छ मुहार भर्खर मात्र सार्वजनिक भएको छ । गीतको लय तथा शब्द निकै दमदार रहेको छ भने भिडियो पनि उत्कृष्ट बनाइएको छ ।
गीतलाई हरि गिरीले लय तथा शब्द सिर्जना गरका छन भने सुप्रिम मल्ल,निशा रनपाल साथै हरि गिरीको आवाज रहेको छ । गीतलाई हमाल...}
काठमाण्डौ । सर्जक जीवन कँडेलको पछिल्लो तीज गीत छम छमले दर्शकको मन जित्दै उत्कृष्टको सूचिमा समेत आएको छ । गीतले सार्वजनिक भएको छोटो समयमै लाखौ दर्शक बनाउदै चर्चामा रहेको छ ।
माया प्रेमलाई विषय बनाइ कँडेलको गीतमा उत्कृष्ट शब्द सिर्जना गरेका छन भने सोही अनुसारको सुमधुर लय समेत बनाएका छन । समग्...}