२०८३ असार ४, बिहिबार
images
☰
२०८३ असार ४, बिहिबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

बिहानै भूकम्पको धक्का

काठमाडौं - काठमाडौं उपत्यका लगायत आस पासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ ।  यो पराकम्प हो । बिहान ६ बजेर ७ मिनेटमा धक्का महसुस भएको थियो । हेलम्बु केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको धक्का महसुस भएको हो । }

पुरा पढ्नुहोस्

सोमबारदेखि नयाँ आइपीओमा आवेदन खुल्यो,कति कित्ता दिने आवेदन ?

काठमाडौं - असर जस्तै साउन महिनामा पनि आइपीओको बढी आउने भएकी छ ।  मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज अर्थात साउन ९ गतेदेखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण शेयर निष्काशन...}

पुरा पढ्नुहोस्

मौद्रिक नीतिपछि लगानीकर्ता उत्साहित,अर्धशतक भन्दा धेरैले बढ्यो नेप्से 

काठमाण्डौ । मौद्रिक नीतिको पछिको पहिलो कारोबारको दिन शेयर बजार आकाशिएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज  ६१।०५अकंले बढेर २०७८।५१ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१९ कम्पनीको ६४ लाख २३ हजार १५६ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा सुधार आउँदा कारोबार समेत २ अर्ब ७...}

पुरा पढ्नुहोस्

२४ गतेदेखि आईपीओ निष्काशन गर्दै धौलागिरी लघुवित्त

काठमाण्डौ । असार जस्तै श्रावण महिना पनि आइपीओमय हुने भएको छ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२।१० प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो। यस अनुसार लघुवित्तले प्रतिशेयर १०० रुपै...}

पुरा पढ्नुहोस्

श्रावण महिना पनि आइपीओमय हुने,आँउदो १८ गतेदेखि प्राथमिक शेयर निष्कासन हुने

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँको आईपीओ सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । लघुवित्तले प्रतिशेयर १सय रुपैयाँ अंकित मूल्यका ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन...}

पुरा पढ्नुहोस्

साताको अन्तिम बढ्यो सुनको मूल्य

काठमाडौंं - शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा शुक्रबार १ हजार रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला...}

पुरा पढ्नुहोस्

निफ्राले नाफा दिनहूँ बढदै, लगानीकर्ता भाग्यमानी

काठमाडौंं - नेपाल इनफ्रास्ट्रक्चर बैंकको नाफा २२.५३ प्रतिशतले बढेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ मा कुल ८३ करोड ७१ लाख १० हजार रुपैयाँ नाफ कमाएकोमा गत आवमा भने नाफा बढाएर १ अर्ब २ करोड ६१ लाख रुपैयाँ पुर्याएको छ । २१ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्भ एण्ड सरप्लसमा १ अर्ब ७३ करोड...}

पुरा पढ्नुहोस्

आजदेखि नयाँ कम्पनीको आइपिओ निष्कासन, कसले कहाँबाट कति दिन सकिन्छ आवेदन

काठमाडौं - सिक्लेस हाइड्रोपावर लिमिटेडले आज अर्थात साउन ६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार...}

पुरा पढ्नुहोस्

राप्ती हाइड्रो आइपीओको बाँडफाड हुने मिति तोकियो, शेयर पर्नु भाग्यको भर

काठमाडौं - राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर सोमबार (साउन ९ गते) बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहीबार प्रिअलमेन्ट सकाएर सोमबार क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा आइपीओ बाँडफाँट...}

पुरा पढ्नुहोस्

श्वेत गंगा हाइड्रोपावरको आइपिओ निष्काशन भएको २४ घण्टामा माग भन्दा बढी आवेदन

काठमाडौं - श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले हिजाे साउन ४ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ ।  सीडीएसका अनुसार कम्पनीको आईपीओमा दाेश्राे दिन साँझ ५ बजेसम्म ८ लाख २९ हजार ४ सय ११ जना लगानीकर्ताहरूले ९६ करोड १३ लाख ८८ हजार रूपैयाँ ब...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • ४७६
  • ४७७
  • ४७८
  • ४७९
  • ४८०
  • ४८१
  • ४८२
  • ...
  • ११९४
  • ११९५
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit