२०८३ असार २, मङ्गलबार
images
☰
२०८३ असार २, मङ्गलबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

इष्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँट आज,कतिले पाउँछन् शेयर ?

काठमाडौं - इष्टर्न हाइड्रोपावर लिमिटेडले असोज २८ गतेदेखि सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बिहीबार बाँडफाँट हुँदै छ कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार कम्पनीको शेयर कात्तिक १७ गते बिहीबार बिहान ९ बजे बाँडफाँट गर्ने तयारी गरेको हो । कम्पनीको आइपीओ मंगलबार प्रिअ...}

पुरा पढ्नुहोस्

भायानेटले पनि आइपीओ जारी गर्ने

काठमाडौं । इन्टरनेट तथा टिभी सेवा प्रदायक भायानेट सर्वसाधारणको लागि आइपीओ सार्वजनिक गर्ने भएको छ ।  यसका लागि कम्पनीले आर्थिक वर्ष २०७९र८० को सुरुवातसँगै आफ्नो नाम बदलेर भायानेट कम्युनिकेसन लिमिटेड राखेको थियो । हालै कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी अन्तिम चरणमा रहेको जानकार...}

पुरा पढ्नुहोस्

शेयर बजारमा निरन्तर हरियाली,कारोबार रकमको पनि दरो साथ 

sf7df08f} . z]o/ ahf/df lg/Gt/ xl/ofnL 5fPsf] 5 . cfh a'waf/ klg g]K;] a9]sf] 5 eg] sf/f]af/ /sdn] klg ;fy lbPsf] 5 . उक्त दिन बजार ७.३२ अंकले वृद्धि भएको हो । साताको तेस्रो कारोबार दिन बजार परिसुचक १९३९.३० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन बैंकिङ समूह २.६१ अंक, व्यापार समूह २२.९७ अ...}

पुरा पढ्नुहोस्

भायानेटले पनि आइपीओ जारी गर्ने

काठमाडौं । इन्टरनेट तथा टिभी सेवा प्रदायक भायानेट सर्वसाधारणको लागि आइपीओ सार्वजनिक गर्ने भएको छ ।  यसका लागि कम्पनीले आर्थिक वर्ष २०७९र८० को सुरुवातसँगै आफ्नो नाम बदलेर भायानेट कम्युनिकेसन लिमिटेड राखेको थियो । हालै कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी अन्तिम चरणमा रहेको जानकार...}

पुरा पढ्नुहोस्

लगानीको नयाँ अवसर - सानिमा ग्रोथ फण्डको आवेदन खुल्यो 

काठमाडौं। लामो समयपछि फेरी लगानीको अवसर आएको छ ।  सानिमा म्युचुअल फण्ड अन्तर्गतको सानिमा ग्रोथ फण्ड योजनामा बुधबारबाट इकाइ बिक्री खुला भएको छ।  म्युचुअल फण्डका लागि कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ। पर्याप्त आवेदन नपरे कात्तिक ३० गतेसम्म आवेदन मिति लम्बिने बताइएको छ। योजनाले प्रति...}

पुरा पढ्नुहोस्

५५ बर्ष पुगेपछि कलाकारलाई भत्ता दिलाउन पहल गर्छु - अध्यक्ष केशव सापकोटा

काठमाण्डौ । कलाकार तथा प्राविधिहरूको हकहित संरक्षण गर्नको लागि नेपाली कलाकार समाज गठन भएको छ । भर्खर मात्र नवगठित सङ्गठनमा जनता डिजिटल प्रालिका सञ्चालक एवम् चर्चित संगीतकार केशव सापकोटा  अध्यक्ष पदमा सर्वसम्मत छानिएका छन । उनी पूर्व मिडिया कर्मी साथै २ दशक देखि नेपाली गीत सङ्गीतमा क्रियाशील युव...}

पुरा पढ्नुहोस्

फेरि उकालो लाग्दै सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार

काठमाडौंं - बुधवार सुनको वृद्धि भएको छ । साताको चौंथो कारोबार दिन नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ५ सय रुपैयाँले वृद्धि भएको हो । मंगलबार ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आजका लागि भने ९३ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजाव...}

पुरा पढ्नुहोस्

छुट्नु होला बाराही हाइड्रोपावरको आइपिओमा शुक्रबारसम्म आवेदन दिन सकिने

काठमाडौंं - बाराही हाइड्रोपावर पब्लिकको आइपीओमा शुक्रबार अर्थात कात्तिक १८ गतेसम्म आवेदन दिन सकिनेछ । कात्तिक ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीको आईपीओमा बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाक...}

पुरा पढ्नुहोस्

इस्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँड गर्ने मितितय,शेयर पाउन भाग्यकै भर

काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ कात्तिक १८ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार शुक्रबार बाँडफाँट गर्ने जनाएको हो । कम्पनीले असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म कुल ६ लाख ७० हजार ३१० कित्ता आइपीओ निष्कासन गरेको हो । जस मध्ये ५ प्रतिशत (३३...}

पुरा पढ्नुहोस्

नेप्सेमा हरियाली,कारोबार रकम पनि एक अर्वमाथि 

काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक अर्धशतक भन्दा धेरैले बढेको छ भने कारोबार रकममा पनि उत्साहजनक वृद्धि भएको छ ।  आज पुरै कारोबार दिनमा २३१ कम्पनीको शेयर किनबेच भएको छ जस मध्य १८० भन्दा धेरै कम्पनीको शेयर मूल्य बढेर कारोबार भएको छ  । आज एनआइसी एसियाका बैंकको कारोबा...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • ४२६
  • ४२७
  • ४२८
  • ४२९
  • ४३०
  • ४३१
  • ४३२
  • ...
  • ११९३
  • ११९४
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit