काठमाडौंं - नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक(निफ्रा) लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले विभिन्न खातामा आज (कार्तिक १५ गते, मंगलबार) देखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।उक्त व्याजदर अनुसार बैंकले दिर्घकालिन बचत खातामा न्यूनतम १०.१५ प्रतिशतदेखि अधिकतम ११.५०...}
काठमाडौंं - मंगलबार सुनचाँदीको भाउ महंगिएको छ । कात्तिक १५ गते, सुन तोलामा १०० रुपैयाँले बढेको छ । यस दिन चाँदी पनि तोलामा १५ रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ पुगेको छ ।
स...}
काठमाडौंं - प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
पार्टीको केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार होटल याक एन्ड यतिमा मङ्गलबार दिउँसो उक्त घोषणापत्र सार...}
काठमाडौंं - पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ ।
वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिए ।...}
काठमाण्डौ । लोकप्रिय गायक तथा सर्जक विष्णु खत्रीको नयाँ गीत आधा शरीर दर्शक माझ लोकप्रिय बनेको छ । गीतको अडियो र भिडियोलाई दर्शकले निकै मन पराएको निर्माण युनिटले जनाएको छ ।
मनमोहक दृश्य सहित भिडियो निर्माण गरिएको सो गीतको अडियो र भिडियोमा माया प्रेमलाई कलात्मक रुपमा देखाइएको छ ।
गीत...}
काठमाडौं । लामो समयको विदापछि खुलेको शेयर बजारमा दोहोरो अंकको बृद्धि आएको छ । नेप्से बढेपनि कारोबार रकम भने स्थिर छ ।
आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० १६।३९ अकंले बढेर १८७४।८७ बिन्दु बन्द भएको छ । तिहार अघि अर्थात आइतबार नेपाल स्टक एक्सचेञ्ज १४।३५ अकंले बढेर १८५८।४९ बिन्दु बन्द...}
काठमाण्डौ । छठ घाटमा जानेक्रममा गाडीको ठक्करले तीन महिनो शिशु सहित ३ जनाको ज्यान गएको छ ।
भैरहवाबाट परासीतर्फ जाँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिंदा ओमसतिया गाउँपालिका(४ पननीकी १४ वर्षीया सीमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको ज्यान गएको हो ।
कारको ठक्कर...}
काठमाडौंं - तिहार पछि खुलेको शेयर बजारमा सयपत्रि हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
शेयर बजार खुलेको १ घण्टा नपुग्दैं कम्पनीको शेयरमा सर्किट लागेको हो । यो समाचार तयार पर्दा (११.५५ बजे) कम्पनीको शेयर २८.५० रुपैयाँले बढेर प्रतिशेयर ३१३.५० रुपैयाँ पुगेको छ ।}
काठमाडौंं - बरुण हाइड्रो पावरले अवितरिक हकप्रद शेयर लिलामीमा ल्याएको छ । कम्पनीले आज अर्थित कात्तिक १४ गतेदेखि सर्वसाधारण समूहको ३ लाख ५५ हजार ६० कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी मूल्य तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।...}
काठमाडौंं - साताको दोस्रो कारोबार दिन सुनचाँदीको भाउ स्थिर रहेको छ । आइतबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि पनि सोही मूल्य कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, उक्त दिन चाँदी...}