कृष्ण कडेल र निकालिएका कर्मचारीबीच कुरा मिल्यो

काठमाडौं - निकालिएका कर्मचारीलाई काममा फर्काउने भएपछि कृष्ण कँडेल र निष्कासनमा परेका केही कर्मचारीहरु बिच सहमति भएको छ । 

आज मिडिया सामु एक अर्काले गल्ती महसूस गर्दै पुरानै अवस्थामा काममा फर्किने सहमति भएको हो । सहमतिमा शर्मिला श्रेष्ठ भने सहभागी छैन्न ।

केही समय देखि इन्द्रेणी कार्यक्रमका सञ्चालक र केही कर्मचारी बीच विवाद आएको थियो। 

 

प्रतिक्रिया