• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

लोकप्रिय गायिका जेरीले गरिन बिहे, विवाह मण्डव मै चल्यो दोहोरी,यसरी हारिन् जेरी

लोकप्रिय गायिका बबिता बानिया जेरीले आफ्नो जीवन साथी पाएकी छन् । उनले गायक शंकर क्षेत्री सँग वैवाहिक बन्धनमा बाँधिएकी हुन ।

कलाकार र मिडियाको बाक्लो उपस्थिति रहेको सो समारोहमा बेहुलाले गीत समेत गाएका थिए तर जेरीले भने अर्को पटक यसको जवाफ दिने भन्दै मौन बसेकी थिएन ।

वैवाहिक जीवनको सफलताको शुभकामना सहित केही रमाइला पलहरु भिडियो यहाँहरुको लागि

प्रतिक्रिया