गीतको म्युजिक भिडियो काम भइरहेको छ तर गीत भने सामाजिक सञ्जालमा चौतर्फि चर्चामा रहेको छ । यति सम्मकी टिकटकमा गीतलाई १५ हजार भन्दा धेरै भिडियोहरु बनाइरहेका छन ।
बैदेशीक रोजगारको विषयलाई लिएर तयार पारिएको सो गीतलाई स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन भने गीतलाई गणेश अधिकारीले लय तथा शब्द सिर्जना गरे...}
एकजना महान दार्शनिकले माया र यु द्धमा सबै कुरा जायज हुन्छ भनेका थिए । तर अहिले पनि समाजमा यस खालका उदाहारणहरु लगातार देख्नमा आइरहेका छन् । अहिले बाहिर आएको एक घटनाले सबैको होस उडाएको छ । सामान्य रुपमा हेर्दा बिहेको विषयमा कुरा गर्दा केटा र केटीको उमेरको अन्तरलाई ध्यान दिइन्छ ।
नेपाल लगायतका देशहरुमा...}
लोकप्रिय गायक रोशन गैरे र बिष्णु माझीको आवाज रहेको निकै सुमधुर गीत साइरन भर्खर मात्र सार्वजनिक भएको छ ।
सार्वजनिक हुनु पूर्वनै गीतलाई टिकटकमा धेरैले मन पराएका थिए । आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक रोशनले प्राय रमाइला गीतहरू गाउने गर्छन् तर यो पटक भने उनले माया प्रेममा विछोडको गीत गाएका छन् ।
गी...}
(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
थोरै लगानि गरि छोटो समयमा मनग्गे प्रतिफल प्राप्त गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति मजभुत हुनेछ । बिभिन्न सामाजिक तथा परोपकारी काममा सहभागि भई काम गर्ने अवसर जुर्नेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । अध...}
मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा कुनै पनि मौसमी प्रणाली नभएको जानकारी दिएको छ । सोमबार जारी पूर्वानुमान सूचनामा महाशाखाले नेपालमा हाल कुनै पनि मौसम प्रणालीको प्रभाव नरहेको बताएको हो ।
सोमबार बिहान देशको पश्चिमि र पूर्वी पहाडी भू–भागमा आशिंक बदली रहेको महाशाखाले जनाएको छ ।
यसैगरी, दिउँसो भने प...}
जापानमै रहेर पनि नेपाली लोकदोहोरी मा आफ्नो खरो उपस्थिति जनाइरहेका लोकप्रिय गायक तथा कुसल सर्जक प्रेम सापकोटा सोनुको नयाँ गीत दमेक माथि गाजा भर्खर मात्र सार्वजनिक भएको छ ।
आफ्नो गाउँ ठाउँ र परिवेशलाई समेटेर तयार पारिएको सो गीतले त्यहाको ठाउँ र परिवेशलाई बयान गरेको छ । यस्ता गीतहरूले पर्यटन प्रबर्दन म...}
कोटेश्वर–जडीबुटी सडक खण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्प खोजी गरेको छ । सो सडक खण्डको दायाँ बायाँ दुवैतर्फ विस्तारको तयारी गरी जाम हटाउन लागिएको जनाइएको छ । जामको दीर्घकालीन समाधान गर्न सरकारले ‘अण्डरपास’ वा ‘फ्लाइओभर’ निर्माणमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई अनुरोध गर...}
पति-पत्नीकोबीचमा स-साना झगडा भई नै राख्छन् । तर भारतको बाराबंकी जिल्लामा भएको श्रीमान- श्रीमतीबीचको झगडाले सबैलाई चकित बनाउँछ ।
बाराबंकीमा पति पत्नीबीचमा झगडा हुँदा पत्नीको मृत्यु भएको छ । बाराबंकीको बहादुरपूर गाउँमा बस्ने एक जोडीको घरायसी काममा झगडा परेको थियो । स-सानो कुराहरु हुँदै गर्द उनीहरुबीचम...}
पासपोर्ट हरियो बोलको गीत सार्वजनिक नहुँदै चर्चामा रहेका गायक गणेश अधिकारीले एकल गीत विजोग सार्वजनिक भएको छ । हामी सँगै कुरा गर्दै अधिकारीले आफ्नो जीवनमै पहिलो पटक एकल गीत गायको बताउनु भयो ।
गीतमा अधिकारीको लय तथा स्वर, प्रेम भण्डारीको शब्द, भण्डारी र सारिका केसीको अभिनय रहेको छ । गीतमा जन्म दिने ब...}
बागलुङ नगरपालिका–१ रामरेखामा घरको छतबाट बसेर एक बालिकाको मृत्यु भएको छ ।
काठेखोला गाउँपालिका–८ लेखानी घरभई हाल रामरेखामा आफन्त सिता विकको घरमा आएकी बिमला विकको १५ महिनाकी छोरी दिपसिना विकको आईतबार एक तला घरको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
दिउँसो घरको छतमा खेलिरहेक...}