• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

बेमौसमी निउरोको प्रतीक्षा मा श्रोता दर्शक, निर्माण युनिट भन्छ गीतको प्रतिक्रिया उत्साहजनक

नेपाली लोकदोहोरी मा यतिबेला निउरोको निकै चर्चा छ । यो नीउरोको मौसम हैन तर पनि चर्चा छ । कारण हो यही बोलको गीत ।

विमल परियार र सिता श्रेष्ठ को आवाज रहेको सो एकदमै प्रतीक्षा गरिएको गीत नीउरो लोकप्रिय सर्जक शिव हमालले सिर्जना गरेका हुन भने गीतलाई प्रारम्भिक अवस्थामा निकै राम्रो प्रतिक्रिया आइरहेको छ ।

अब छिट्टै सार्वजनिक गर्ने तयारी रहेको सो गीतको म्युजिक भिडियो समेत अन्तिम फाइनलको अवस्थामा छ । गीतलाई प्रकाश भट्टले निर्देश गरेका छन् भने शिव हमलाको युट्युब च्यानल बाट सार्वजनिक गर्ने तयारी रहेको छ ।

सो गीतको केही टुक्कमा बनाइएको उत्कृष्ट Tik Tok भिडियो हरु यहाँहरुको लागी

प्रतिक्रिया