काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहीबार विज्ञप्ति जारी गर्दै मन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियाला...}
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको छ । यस्तै बालुवाटर स्रोतले पनि बास्कोटालाई राजिनामा दिन निर्देशन दिने अनुमान गरिएको छ ।
यसै विषयलाई लिएर दुई अध्यक्ष दाहाल र ओली विच पनि भेटबार्...}
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् ।
सेक्युरिटी प्रन्टिङ्ग प्रेस खरिदका विषयमा भएको मोलमोलाईको अडियो सार्वजनीक भएपछि विवादमा तानिएका बास्कोटाले राजिनामा दिएको सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जानकारी दिएका हुन् ।
बास्कोटाले राजीनामा दिएको सभामुख अग्...}
काठमाडौँ । सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन् । उनी आफैँले राजीनामाबारे जानकारी दिएका हुन् । केहीबेर अघि ट्वीट गर्दै मन्त्री बाँस्कोटाले राजीनामाको घोषणा गरेका हुन् ।
उनले भनेका छन्, ‘मेरोबारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा...}
काठमाडौँ । सञ्चार तथा प्रविधिमन्त्रीको जिम्मेवारी अर्थमन्त्री समेत रहेका युवराज खतिवडाले पाएका छन् ।
७० करोड कमिसन प्रकरणमा मुछिएर गोकुल प्रसाद बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई सञ्चारमन्त्रीको जिम्मेवारी तोके...}
काठमाडौं । भारतको सलेम बेंगलरु नेशनल राजमार्गमा मिनीबस दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु भएको छ । तीर्थयात्राका लागि भारत गएको नेपाली सवार बस बिहीबार बिहान दुर्घटना हुँदा ६ नेपालीको मृत्यु भएको हो ।
मृत्यु हुने ५६ वर्षीय गोपाल तामाङ, ६० वर्षीय विष्णु दाहाल, ४६ वर्षीय वीरबहहादुर राई, ५० वर्षीय टीक...}
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा रुचि बढ्नेछ भने विद्या तथा प्रतिस्पर्धामा तपाईकै नाम अग्र स्थानमा आउनेछ । काममा आफन्तको सहयोग मिल्नेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने तथा न्यायिक निर्णयहरू तपाईकै पक्षमा आउनेछन् । काम गर्ने उत्साह र हौसला बढ्नेछ । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउ...}
महाशिवरात्रि हिन्दू धर्मका प्रमुख पर्वहरुमध्येको एक हो । शिवका उपासकहरु हरेक वर्ष आफ्ना आराध्य देव शिवको विशेष आराधना गर्नको लागि यसै दिनको प्रतीक्षा गर्ने गर्छन् । हिन्दू पञ्चाङका अनुसार फागुन महिनाको कृष्ण पक्ष चतुर्थीका दिन पर्ने शिवरात्रीका दिन शिवालयहरुमा शिवलिंगमा जल, दूध र वेलपत्र चढाएर शिवको...}
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)बारे अध्ययन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले बनाएको कार्यदलले प्रतिवेदन बुझाएको छ । कार्यदलले शुक्रबार साँझ पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको हो ।
नेकपाको केन्द्रीय...}
उपचारमा खटिएका डाक्टरको मृत्यु भएको छ। २९ वर्षीय चीनियाँ डाक्टर पिङ यिनहुआको बिहिबार राति मृत्यु भएको हो।
हुबेई प्रान्तमा रहेको अस्पतालमा कार्यरत डा. पिङ यिनहुआले कोभिड–१९(कोरानाबाट) बाट संक्रमित बिरामीहरुको उपचार गर्न आफ्नो विवाह नै स्थगित गरेका थिए। उनले गत फेब्रुअरी १ तारिखका दिन हुने भनिएको विवा...}