दोलखा, २६ पुष । यहाँकाे भीमेश्वर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।
दुर्घटनामा परी भीमेश्वर नगरपालिका वडा नम्बर १ सुष्पाक्षमावतिका अन्दाजी ३० वर्षिय मदन कुमार थामीको मृत्यु भएको हो ।
प्रदेश न ३ को ०२- ००३ प ७१३३ नम्बर रहेको साे मोटरसाइकल हिजाे दिउँसो फिल्डमा गएर साँझ फर्...}
काठमाडौं । यती समूहले नेपाल ट्रस्टको स्वामित्वमा रहेको दरबारमार्गस्थित जग्गामा बनाइरहेको भवनको काम रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ। मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले जग्गा भाडामा दिँदा ट्रस्टले यतीको भगिनी कम्पनी थामसेर्कुसँग गरेकोसम्झौता त्रुटिपूर्ण रहेको भन्दै भवन निर्म...}
इरानको सेनाले आफूहरुले ‘अन्जानबस’ युक्रेनी यात्रुवाहक जेट विमान खसालेको स्वीकार गरेको छ ।
इरानी सरकारी टीभीले शनिबार विहान प्रसारण गरेको देशको सेनाको वक्तव्यमा भनिएको छ, ‘मानवीय गल्तीको कारण युक्रेनी विमान गल्तीले खस्न पुग्यो ।’
वक्तव्यमा घटनाको लागि जिम्मेबारहरुमाथि कारबाही गरिने बताइएको छ । इरानल...}
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कल्याणकारी तथा तारिफयोग्ग काम गरी चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला कामहरू बन्नेछन् । धर्म तथा आध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाइ तथा जीवन साथी सँगको सम्बन्ध थप सुदृढ ह...}
जनकपुर । ओमप्रकाश उर्फ दिलीपकुमार महतोको हत्या गरेको आरोपमा प्रहरीले ४ जनालाई सार्वजनिक गरेको छ । शनिबार राति ९ बजे जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो ।
अभियन्ता दिलिपको हत्या गरेको आरोपमा धनुषा मिथिला नगरपालिका वडा नम्बर ५ बस्ने २७ वर्षीय चुरीयामाई बा...}
एजेन्सी । शुक्रबार अमेरिकी ड्रोन हमलामा मारिएका इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टीका क्रममा भागदौड मच्चिँदा ३५ जनाको मृत्यु भएको छ ।
इरानी मिडियाहरुले उक्त भागदौडमा ३५ जनाको मृत्यु भएको पुष्टी गरेका छन् ।
भागदौडमा दर्जनौ व्यक्ति घाइते भएको जनाइएको छ । इरानको केर्मान शहरमा सुलेमानीको...}
काठमाडौँ, २३ पुस । इरानले इराकमा रहेका अमेरिकाका दुई वटा हवाई शिविरमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । इरान र अमेरिका दुवैले एक दर्जनभन्दा बढी क्षेप्यास्त्र आक्रमण भएको पुष्टि गरेका छन् । इरानका सरकारी टिभीले सैनिक जर्नेल कासिम सुलेमानीको हत्याको प्रतिशोधमा आक्रमण गरेको जनाएको छ ।
अमेरिकी...}
काठमाडौँ । नेपालमा अहिले पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेको छ। जसले गर्दा हाल देशका पश्चिमी भू–भागहरुमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही...}