देशको सीमा अतिक्रमण विरुद्धमा सिँगो देश अहिले आक्रोशीत छ । नेपालको सीमाको बाटो भएर भारतले सडक निमार्ण गरे पछि यो विषयले गीत संगीतमा समेत प्रवेश पाएको छ । धेरै कलाकाहरुले यसै विषयलाई लिएर खवरदारी गरेका गीतहरु सार्वजनिक गरिरहेका छन । यसै क्रममा सुर्य खड्का र सम्झना लामिछानको आवाजमा अहिले सम्मकै कडा चे...}
गुल्मीको क्वारेन्टाइनमा राखिएका एक व्यक्तिले आत्महत्या गरेका छन् । गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामका ५६ वर्षीय चन्द्रबहादुर परियारले झुण्डिएर आत्महत्या गरेका हुन् ।
उनी शनिबार मात्रै भारतको नयाँदिल्लीबाट आएका थिए । उनलाई सुनौली नाकाबाट उद्धार गरी आदर्श माविको क्वारेन्टाइनमा राखिएको थियो ।
छत्रको...}
डडेल्धुरामा क्वारेन्टाइनमा बसेका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालक रहेका छन् ।
शनिबार राती १२ बजेतिर जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका...}
दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी छिन् ।
गाउँपालिकाले सञ्चालनमा ल्याएको वडा नं २ को पिपलचौतारास्थित जनता आधारभूत विद्यालयको क्वारेन्टिनमा सोही वडाकी १९ वर्षीया मीना विकले शुक्रबार छोरीलाई जन्म दिएकी हुन् ।
क्वारेन्टिनमा बसेकी उन...}
तीर्थराज जोशी
पहाडी वनपाखामा यूवाको सपना फुलोस् ।
नदीको जलझैँ ऊर्जा जिन्दगी कर्ममा झुलोस् ।।
हिमाली टाकुरा हेर्ने यी आँखाहरु सुन्दर ।
फूलमा जिन्दगी खोज्छु मेरो नेपाल हो घर ।।
१
वेगनास घुमी हिँड्दै रारामा म रमाउँला।
फेवामा पौडिँदै गर्दा माछापुच्छ्रे समाउँला।।
अन्नपूर्ण नियालेर गौरीशंकर माथमा ।
हिमाल...}
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जातीय विभेद अन्त्य गर्न सबैले आ–आफ्ना जात/थर बदल्न प्रस्ताव गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै समाजवादी पार्टीका नेता डा. भट्टराईले जातभातको विभेदले हामी सबैलाई गिज्याउन थालेको भन्दै परिवर्तन जरुरी भएको बताए ।
संसदमा डा. भट्टराईले प्रस्ताव गरे, ‘हामी सबैल...}
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १६६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १५६७ पुगेको छ ।
आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।
संक्रमितममध्ये १६२ जना पुरुष र ४ जना महिला छन् ।
य...}
बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको आइतबार अबेर राती निधन भएको छ । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले स्रोतलाई उद्धृत गर्दै उनको कोरोनाभाइरसका कारण ४२ वर्षको उमेरमा निधन भएको पुष्टि गरेको छ ।
इन्टरटेन्मेन्ट जर्नलिस्ट फारिदुन सर्यारले वाजिदको मृत्यु कोभिड–१९ का कारण भएको ट्वीटमार्फत् जानकारी...}
भारतबाट फर्केकाहरुलाई लिएर बाँकेको नेपालगञ्जबाट दाङ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित श्री जंगलमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारले जानकारी दिए। दुर्घटनास्थल अ...}
रुकुममा घटेको जातीय घटनाको विषयलाई लोकप्रिय गायक तथा कुसल सर्जक हेमन्त कान्छा रसाइलीले गीतमा उतारेका छन ।
यो घटनाले अहिले निकै चर्चा पाइरहेको छ । यहि समयमा उनले सो घटनाको वितिबृतान्त समेटेर गीत बनाएका छन । अन्तरताजिय विवाको लागी गएका युवाहरुलाई गाँउलेले कुटपिट गरि हत्या गरेको आरोप लागेको छ । अहिले...}