नमस्कार, प्रणाम। अभिवादन गर्ने यो पूर्वीय संस्कृति हो । ठूलाको आदर र सम्मानको सूचक हो नमस्कार। आधुनिकतासँगै नमस्कार गर्ने संस्कार हराउँदै गयो– हाई, हेलो र ह्यान्डसेकजस्ता पश्चिमी संस्कार प्रचलनमा आए।
यतिबेला विश्वभर कोरोना भाइरसको त्रास छ। घर, कार्यालय तथा स्कुलमा मास्क अनिवार्य गरिएको छ। संक्रमणको...}
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेलाई आजभोलि फोन उठाउन भ्याई नभ्याई भएको छ । धेरैको प्रश्न ‘मलाई रुघा लागेको छ, कतै कोरोना त होइन ?’ भन्ने हुन्छ ।
हालसम्म विश्वभर कोरोना भाइरसबाट सङ्क्रमितको संख्या ९४ हजार २ सय ३९ पुगेको छ ।...}
कोरिया, जापानलगायत कोरोना भाइरस (कोभिड–१९) संक्रमित देशबाट आउने–जाने नेपालीलाई सरकारले कडा निगरानी राखेपछि फर्कन चाहने नेपाली प्रभावित हुने भएका छन् ।
सरकारले कोरिया, जापान, चीनलगायत केही देशबाट नेपाल आउने नेपालीलाई समेत होस क्वारेन्टाइनम बस्नुपर्ने नियम बनाएको छ ।
कोरोना भाइरसको रोकथाम, नियन्त्र...}
कोराना संक्रमणको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएर भागेका बिरामी विराटनगरमा फेला परेका छन्।
मोबाइल ट्र्याकिङ गर्दा उनी विराटनगर पुगेकाे फेला परेकाे टेकु अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले बताए। दक्षिण कोरियाबाट आएका सुनसरी घर भएका ती व्यक्ति मंग...}
सम्माननीय प्रधानमन्त्री श्री केपि शर्मा ओली अहिले दोस्रो पटक आफ्नो मिर्गौला सफल प्रत्यारोपण पश्चात स्वास्थ लाभको लागी अस्पतालको शैयामै हुनुहुन्छ । समग्र नेपालीको तर्फबाट उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्न चाहान्छु ।
ठुला नेताहरुमा कमै मात्र पाइने गुण यो पटक ओलीमा देखियो जसले धेरै नेपालीको मन ख...}
काठमाण्डौ – ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको अभाव नहुने भएकाले नआत्तिन सरकारले उपभोक्तालाई आग्रह गरेको छ ।
कोरोना भाइरसको जोखिम बढेको भन्दै बजारमा ग्यासको माग बढेपछि सरकारले उपभोक्तालाई नआत्तिन र चाहिनेभन्दा धेरै स्टकमा नराख्न आग्रह गरेको हो। ग्यासको आपूर्ति सजिलै भइरहेकाले अभाव नहुने हुँद...}
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
छोटो तथा रमाईलो यात्रा हुँने भए पनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । आफन्त तथा दाजुभाई सँग मनमुटाव सिर्जना हुनेछ भने सहयोग तथा समर्थन नपाउँदा कामहरु समयमा नहुँदा आर्थिक रुपमा कमजोर भईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा नहुँने...}
एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा एउटा भीडमा गोली प्रहार हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । घटनामा परी ५५ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । गृह मन्त्रालयका अनुसार राजधानी कावुलको पश्चिमी क्षेत्रमा शुक्रबार घटना भएको हो । ‘हामीलाई प्राप्त प्रारम्भिक सूचनाअनुसार घटनामा परी कम्...}
काठमाडौं । काठमाडौँ उपत्यकाको मुख्य सडक केही वर्ष अघिसम्म दिउँसै धुलाम्मे देखिन्थ्यो । मोटरसाइकल चालक र पैदलयात्री धुलोको ठुलो मारमा पर्थे । सरकारी कर्मचारी सडक यात्रामा एउटा पोशाक र कार्यालयमा अर्को पोशाक लगाउन बाध्य थिए । उपत्यकाको मुख्य सडकमा अहिले त्यो समस्या निक्कै हराएर गएको छ ।
काठमाडौँ महान...}