कमेडी च्यापियन पहिलो सिजनको बिजेता हिमेश पन्त भएका छन्।
थ्री प्रोडक्सन प्रा.लि.ले उत्पादन गरेको कमेडी रियालिटी सो कमेडी च्याम्पियनमा आज भएको ग्राण्ड फाइनलमा सुमन कोइराला (दले दाई( खबपुलाई पछि पार्दै उनी बिजेता बनेका हुन्।
हास्यव्यङ्ग्यसँग सम्बन्धित कमेडी च्याम्पियन नेपालको पहिलो रियालिटि शो हो। कमेड...}
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
छोटो तथा रमाईलो यात्रा हुँने भए पनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । आफन्त तथा दाजुभाई सँग मनमुटाव सिर्जना हुनेछ भने सहयोग तथा समर्थन नपाउँदा कामहरु समयमा नहुँदा आर्थिक रुपमा कमजोर भईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा नहुँने...}
एजेन्सी । हल्याण्डका वैज्ञानिकहरुको एक समूहले कोरोना भाइरसको पहिचान गर्ने र त्यसबाट बचाउन सक्ने औषधी (एन्टीडोट) पत्ता लगाएको दाबी गरेका छन् । बीबीसीका हेग संवाददाता आना हलिगानकाअनुसार चिकित्सकहरुको (वैज्ञानिक) समूहले औषधी पत्ता लगाएको दाबी गरेपनि यसलाई मानव शरीरमा परीक्षण गर्न बाँकी रहेको र त्यसको प...}
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपणको क्रममा प्रधानमन्त्री ओलीको पेटभित्र राखिएको स्टेन्ट निकाल्नका लागि आएको त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रेमकृष्ण खड्काले बताए ।
प्रेस सल्लाहकार सूर्य थापाका...}
सुनको मूल्य आइतबार घटेर कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला १५ सय रुपैयाँले घटेर कारोबार भइरहेको हो ।
शुक्रबार प्रतितोला ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भइरहेको सनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन प्रतितोला ७६ हज...}
कोरोना भाइरसको कारणले सांगीतक बजार सेलाई रहेका बेला गायक तथा सर्जक तेजश रेग्मीले भने एक पछि अर्को उत्कृष्ट गीत सार्वजनिक गरिरहेका छन ।
भर्खर मात्र रेग्मीको आवाज र अभिनय रहेको नयाँ गीत बस्यो माया सार्वजनिक भएको छ ।
चर्चित दोहोरी गायिका खिमा रोका र तेजश रेग्मीको आवाज रहेको सो गीतमा माया प्रेमको विष...}
तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) माथि थप्पड प्रहार गर्ने पदम कुँवर पक्राउ परेका छन् । नयाँ बानेश्वरमास्थित संसद भवनको गेटमा रहेको शौचालयमा अनुमतिविना प्रवेश गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो ।
रानीपाेखरीका एसएसपी श्याम ज्ञवालीका अनुसार शनिबार राति पक्राउ गरिएक...}
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्ध सार्क राष्ट्रहरुको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन् ।
आइतबार सार्क राष्ट्रका प्रमुखहरुबीचको भिडियो कन्फरेन्समा प्रधानमन्त्री ओलीले कोरोना भाइरस विरुद्ध लड्न साझा धारणा बनाउन गरेको प्रयासलाई धन्यवाद दिए ।
प्रधानमन्त्री ओलीले नेपालमा...}
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । सानातिना काम र...}
काठमाडौं । कास्की केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आइतबार राति ८ बजेर ४५ मिनेटमा कास्कीको लुम्ले केन्द्रबिन्दु भएर ५ रिक्टरस्केलको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प भूकम्पको धक्का कास्कीसहित विभिन्न जिल्लामा महसुश भएको थियो । कास्कीमा भूकम्पको ठूलो धक्का महसुश हुँदा स्...}