गायक तथा सर्जक हेमन्त कान्छा को सन्देशमुलक नया गीत भर्खर मात्र सार्वजनिक भएको छ ।
प्राय आफ्ना सिर्जना मार्फत सन्देश दिने हेमन्तले यो पटक पनि सन्देश दिन खोजेका छन् । कोरोना भाइरसको महामारी बाट बच्न सबैले लक डाउन को पालना गर्नुपर्ने विषय समेटिएका छन् ।
हेमन्त को आफ्नो लय शब्द तथा आवाज रहेको सो गीतलाई...}
नेपालमा थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ४८७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका-६ केसरबाघ चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला रहेका छन् । त्यस्तै...}
विदेशबाट फर्किएका नागरिकलाई राख्न आवश्यक क्वारेन्टिन व्यवस्थापनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने भएको छ । शहरी विकास मन्त्रालयमा बिहीबार भएको छलफलमा राज्यमन्त्री रामवीर मानन्धरले देशभरका व्यवस्थितरूपमा चलेका होटल तथा रिसोर्टलाई क्वारेन्टिन बनाउनेबारे आवश्यक परामर्श थालिएको बताए ।
उनका अनुस...}
सरकारले नेपालको नयाँ नक्सा कार्यान्वन गराउनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन गरेर नयाँ नक्सालाई कार्यान्वनमा ल्याएर सम्पूर्ण सरकारी कार्यालयमा औपचारिकता दिने निर्णय गरेको हो ।
सरकाले नेपालको नयाँ नक्सा कार...}
काठमाडौं । नेपालमा थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ५०७ पुगेको छ ।
सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेका छन् । त्यस्तै मोरङका १ जना छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म उपचारपछि डिस्चार्ज भएका ७...}
एजेन्सी । पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका सवैको निधन भएको कराँचीका मेयरले पुष्टि गरेका छन् । दुर्घटनामा परेको विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको मृत्यु भएको हो । मेयर वासिम अख्तरले विमन खसेकाले कम्तीमा ५, ६ ओटा घर ध्वस्त भएको पनि जानकारी दिएका छन्...}
नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा, भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितमा सर्लाहीको गोडैता, कविलासी नगरपालिकाका १८ देखि ३५ वर...}
विश्वमा महामारीका रूपमा आफूलाई परिचित गराएको कोरोनाको जानकारीमूलक व्याख्या, विश्लेषण सम्बन्धित विज्ञहरूबाट हुँदै आएको छ । विज्ञानको चरम विकास भएको मानिएका मुलुकहरूमा यस्ता महामारीको पनि सँगसँगै विकास हुनुले आजको यो विकास र विनाशका बीचको दुरी साँघुरिएको हो भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । साँच्च...}
काठमाडौं । नेपालमा एकैदिन ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थय तथा जनसंख्या मन्त्रालयले शनिबार ६८ जनामा देखिएको बताइसक्दा साँझ फेरि ७ जनामा कोरोना देखिएको छ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा थप ७ जनामा कोरोना देखिएको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त...}
संसद चलाउनु त छदैछ । त्यसमाथि सामाजिक दुरी पनि कायम राख्नुपर्ने । संसद भवनमा सामाजिक दुरी कायम राख्न नमिल्ने भएपछि गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ संसद भवनको विकल्प खोज्दै केही समय भौतारिएर हिँडे । अन्ततः विकल्पको रुपमा पोखरा सभागृह तय भयो । त्यही सभागृहमा गण्डकी प्रदेश सरकारको बजेट अधिवेशन...}