काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो तीन महिनामा देशको वैदेशिक व्यापार साढे ५ खर्ब रुपैयाँ नाघेको छ। भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि असोज मसान्तसम्म ५ खर्ब ४० अर्ब ८६ करोड ६१ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.०४ प...}
काठमाडौं । नेपाली फिल्म उद्योगका रियल हिरो पल शाह पुनः दर्शकका सामु फरक अवतारमा आएका छन् । भारतमा बैंक लुटेको आरोपमा हातमा हथकडी लागेको दृश्यसहितको भिडियोले सामाजिक सञ्जालमा चर्चा पाउँदा धेरैले वास्तविक घटना ठाने पनि, यो वास्तवमा भर्खरै सार्वजनिक गरिएको गीत ‘बेली चमेली’को दृश्य हो ।
भ...}
काठमाडौँ – हाल देशभर करिब साढे ३६ अर्ब रुपैयाँ बराबरका १२ लाखभन्दा बढी बीमालेख समयमै नविकरण हुन नसकेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्मको तथ्याङ्कले यस्तो अवस्था देखाएको हो।
प्राधिकरणका अनुसार भदौ मसान्तसम्म कुल १२ लाख १३ हजार ५६२ वटा बी...}
काठमाडौँ – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा सरकारले कुल बजेटको १८ प्रतिशत मात्र खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज मसान्तसम्म कुल रु ३ खर्ब ६४ अर्ब ५८ करोड ९४ लाख बराबर खर्च भएको हो, जुन वार्षिक विनियोजनको १८.५६ प्रतिशत हो।
सरकारले यस वर्षका लागि रु १९ खर्ब...}
काठमाडौं । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आएका १५ वटा निवेदनको अध्ययन सुरु गरेको छ। आयोगका अनुसार आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा हुनुअघि १० दलले र घोषणापछि थप ५ दलले निवेदन दिएका छन्। तीमध्ये अधिकांश दलका कागजात हाल अध्ययनको क्रममा रहेका छन्।
आयोगका प्रवक्...}
काठमाडौं । कम्युनिस्ट पार्टीहरूबीचको लामो तयारीपछि नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकीकरणको टुंगो लागेको छ। दुबै दलबीच सिद्धान्त, नीति र संरचनागत एकताको विषयमा सहमति जुटेको र अब नेतृत्वको टुंगो मात्र बाँकी रहेको स्रोतहरूले जनाएका छन्।
वार्ता टोलीका सदस्यका अनुस...}
काठमाडौं – तिहारको अवसर पारेर सार्वजनिक भएको लोकप्रिय गायिका भूमिका गिरीको नयाँ गीत ‘नरिसाउन न सानो कुरैमा’ हाल चर्चाको केन्द्रमा रहेको छ। सामाजिक सञ्जालहरूमा गीतले राम्रो प्रतिक्रिया पाइरहेको छ।
प्रेममा रहेका मायालु जोडीहरूको कथालाई समेटेर तयार गरिएको यो गीतको अडियो र भिडियो दु...}
सिसेल्स, प्रास्लिन — गैरआवासीय नेपाली संघ (एनआरएन) सिसेल्स राष्ट्रिय समन्वय परिषद् अन्तर्गत प्रास्लिन आईल्यान्ड समितिको आयोजनामा शुभ दीपावली, तिहार, नेपाल संवत् ११४६ र छठ पर्वको अवसरमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम सिसेल्सस्थित एभ रेष्टुरेन्टको सभाहलमा २०८२ कार्तिक १ गत...}
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपभोग गरी प्रिमियम महसुल नतिर्ने उद्योगहरूको बिजुली लाइन काट्न थालेको छ।
प्राधिकरणले मंगलबार बिहान जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस...}
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–६ नादी नजिक बोलेरो गाडी दुर्घटना भएको छ। वडा नम्बर ६ रजस्थलबाट वडा नम्बर २ पिपलधारा जाँदै गरेको बोलेरो (लु ३ च ७१५३) गाडी ब्रेक फेल भई सडक किनारको ढिस्कोमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा धुर्कोट गाउँपालिका–६ कमरचाल्नेका २९ वर्षीय...}