काठमाडौं । अघिल्लो कारोबार दिन १३.९५ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार १४.१७ अंकले बढेर २७२६ अंकमा पुगेको छ। दिनभरको कारोबारमा यही स्तर उच्च विन्दुका रूपमा कायम रह्यो।
कारोबारको सुरुवाती समयमा नेप्से २६८९ अंकसम्म झरे पनि त्यसपछि सुधार हुँदै अन्त्यमा हरियालीमा बन्द भएको हो। आज १४९...}
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.९५ अंकले घट्दै २,७१२.५४ बिन्दुमा बन्द भएको छ। आज नेप्से ०.५१ प्रतिशतले घटेको हो।
कारोबार अवधिभर बजारमा बिक्री दबाब हाबी रहँदा अधिकांश समय नेप्से रातो संकेतमा कारोबार भएको थियो। दिनभरको उतारचढावपछि बजार दोहोरो अं...}
काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार छैटौँ दिन पनि बढेको छ।
आज नेप्से परिसूचक ७.२५ अंक (०.२६ प्रतिशत) ले वृद्धि हुँदै २,७२६.४९ बिन्दुमा पुगेको हो।
आज कुल ६ अर्ब ६७ करोड १० लाख १७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। १ करोड ४९ लाख २४ हजा...}
काठमाडौं। साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१.७० अंकले बढेर २,७१९.२४ बिन्दुमा पुगेको छ। गत शुक्रबार झण्डै ८० अंकले उकालो लागेको बजारले सोमबार पनि सकारात्मक लय कायम राख्दै २७०० बिन्दुको मनोवैज्ञानिक स्तर पार गरेको हो।
आज ३४३ कम्पनीका १ करोड २२ लाख ४५ हजार ३३७ क...}
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ।
आज नेप्से परिसूचक ७९.७४ अंक अर्थात् ३.०६ प्रतिशतले वृद्धि हुँदै २,६७७.५४ बिन्दुमा पुगेको हो। कारोबार अवधिभर बजार सकारात्मक रहँदा अन्तिम समयमा पनि खरिद चाप कायम देखिएको थियो।
आज...}