काठमाडौं: साताको पहिलो दिन आइतबार नेप्सेमा ठूलो गिरावट आएको छ। अघिल्लो हप्ता सामान्य रहेको परिसूचक आइतबार घटेको हो। नेप्से घटे पनि बिहीबारको तुलनामा कारोबार रकम भने सामान्य छ।
यस दिन परिसूचक ७९ अंकले घटेर समग्र परिसूचक २८९४ विन्दुमा आएको छ भने ३३३ कम्पनीहरूको १९ अर्ब ८४ करोडभन्दा माथिको शेयर किनब...}
काठमाडौं– प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने र ७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । बैठकले आर्थिक वर्ष २०७९।८० को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १०...}
काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागद्वारा रिलायन्स स्पिनिङ मिल्सको क्ष्एइ सम्बन्धी फर्जी कागजातको अनुसन्धान प्रक्रिया रोकिएको छ। धितोपत्र बोर्डले रिलायन्सको कागजातमा कुनै कैफियत नभएको प्रतिवेदन दिएपछि, ऋक्ष्द्य ले जाहेरी तामेलीमा राख्दै अनुसन्धान स्थगित गरेको हो।
रिलायन्सले &lsqu...}
काठमाडौं। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बजार बन्द भएको छ। विशेष गरी विकास बैंकमा आएको उछालले आज नेप्सेलाई हरियो बनाएको छ।
परिसूचक ६ अंकले बढेर समग्र बजार २९७४ विन्दुमा पुगेको छ। नेप्सेले धेरै पटक ३ हजारको विन्दु पार गरेको भए पनि त्यो विन्दुमा कायम रहन सकेन। आज ३३३ कम...}
काठमाडौं – गत आर्थिक वर्ष ०८०/८१ मा धितोपत्र दोस्रो बजारमा १ अर्ब ४९ करोड ९२ लाख ८७ हजार ६५५ दशमलव ३६ कित्ता धितोपत्र सूचीकृत भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उक्त तथ्याङ्क समावेश गरिएको हो।
नेप्सेका अनुसार, कुल सूचीकृत धितोपत्रमध्ये आईपीओको संख्या...}