काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार दोहोरो अंकले घट्दै २६६०.०२ विन्दुमा झरेको छ। आज नेप्से १४.४५ अंक अर्थात् ०.५४ प्रतिशतले घटेर उक्त विन्दुमा बन्द भएको हो।
बजारमा अधिकांश समूहका सूचकहरू ओरालो लाग्दा समग्र बजार दबाबमा देखिएको हो। कारोबार भएका १३ उपसमूहमध्ये फाइनान्स र ट्रेडिङ...}
काठमाडौं, असार ९ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार करिब चार महिनाकै न्यून स्तरमा झरेको छ। लगातार सामान्य उतारचढाव देखिएको बजारमा यस दिन भने उल्लेख्य गिरावट आएको हो।
मंगलबार नेप्से परिसूचक २६.१६ अंकले घटेर २६७४ अंकमा कायम भएको छ। अघिल्लो कारोबार दिन परिसूचक १.४६ अंकले मात्रै घट...}
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार चौथो कारोबार दिन पनि ओरालो लागेको छ। मंगलबार नेप्से ६.३१ अंकले घटेर २७०५.०४ विन्दुमा बन्द भएको हो।
यसअघि सोमबार १२.२६ अंक, शुक्रबार ४ अंक र बिहीबार ८ अंकले बजार घटेको थियो। मंगलबार बजार खुलेको केही मिनेट हरियो देखिए पनि टिक्न नसकी दिनभर दबाब...}
काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि ओरालो लागेको बजारले सोमबार पनि गिरावटको क्रमलाई निरन्तरता दिएको हो ।
सोमबार नेप्से परिसूचक १२.२६ अंकले घटेर २७११.७६ विन्दुमा झरेको छ । यस्तै, सेन्सेटिभ इण्डेक्स ०....}
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सेयर बजारमा गिरावट देखिएको छ। लगातार दोस्रो दिन ओरालो लागेको बजारमा नेप्से परिसूचक ४ अंकले घटेर २,७२४.०३ बिन्दुमा कायम भएको छ।
अघिल्लो कारोबार दिन ८.१४ अंकले घटेको नेप्से आज पनि नकारात्मक रहँदा अधिकांश उपसमूह दबाबमा देखिएका छन्।
आज म्युचुअल फन्...}