• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

कारोबार र नेप्सेमा उछाल,अहिले सम्मकै उच्च विन्दुमा बजार पुग्दा दश अर्व माथीको कारोबार

काठमाण्डौ । लगातार ओरालो लागेको नेप्से सोमबार भने सतकको हाराहारीमा बृद्धिभएर किर्तिमानी कायम गरेको छ । आज बजार मात्र बढेको छैन कारोबार रकम पनि दश अर्व माथी पुगेको छ ।

सोमबार नेप्से ९२ अंक माथीले बृद्धि भई समग्र बजार २५ सय ८६ विन्दुमा पुगेको छ । आज नेप्सेका अधिकाँस उपसूचहरुमा हरियो पोतिएको छ ।

कारोबार भएको अधिकांस कम्पनीहरुको शेयर मूल्यबृद्धि भएको छ भने कारोबार निर्धन उत्थान बैकको सबैभन्दा धेरै कारोबार भएको छ । कारोबार भएका २ सय ५ कम्पनीहरुमा १ सय ६८ कम्पनीको शेयर मूल्य बृद्धि भएको छ भने २ कम्पनीको मात्र शेयर मूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।

आज तीन दर्जन भन्दा धेरे कम्पनीहरुमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया