सोमबार प्रि ओपनिङ करिव २४ अंकले नेप्से बढेको छ ।
लगातार घटेको बजारमा आज भने सकारात्मकता देखिएको छ । यो अवधिमा ३२ कम्पनीको कारोबार भएकोमा अधिकांसको शेयर मूल्य बढेको छ भने २ कम्पनीको शेयर मूल्य यथावत रहदा २ कम्पनिको शेयर मूल्य घटेको छ ।
नेको इन्स्योरेन्सको सबै भन्दा धेरै कारोबार हुँदा २९ लाख भन्दा धेरैको खरिद विक्रि भएको छ ।