• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

प्रि ओपन सेसनमा ११ अंकले बढ्यो नेप्से

काठमाण्डौ – साताको दोस्रो दिन प्रिओपन सेसनमा नेप्से ११ अंक भन्दा धेरैले बढेको छ ।

यो सेसनमा ५२ कम्पनीहरुको शेयर कारोबार भएकोमा २९ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीहरुको शेयर मूल्य घटेको छ । त्यस्तै ८ कम्पनीहरुको शेयर मुल्य भने यथावत रहेको छ ।

ग्लोवल आईएमई लद्युवित्तको सबै भन्दा धेरै कारोबार हुँदा एक दर्जन कम्पनीको शेयर मूल्य ५ प्रतिशत हाराहारीमा बढेको छ । आज ९८ लाख ७१ हजार भन्दा धेरैको कारोबार भएको छ । योसँगै समग्र नेप्से २६७६ विन्दुमा पुगेको छ ।

प्रतिक्रिया