काठमाण्डौ । लगातार उकालो लागेको नेप्से मंगलबार भने घटेको छ । आज नेप्से करिव ४ अंकले घटेर समग्र बजार ३०२२ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । आज २२६ कम्पनीहरुको १५ अर्व ५२ करोड भन्दा धेरैको कारोबार भएको छ । आज कारोबार भएका अधिकांस कम्पनीहरुको शेयर मूल्य घटेको छ ।
यस...}
काठमाडौं– शेयर बजारमा उछाल आइरहेका बेला ५१ कम्पनीको शेयर बजारमा चलखेल भएको तथ्य फेला परेको छ । नेपाल धितोपत्र बोर्डले गरेको अध्ययनमा यस्तो पाइएको हो ।
हाइड्रोपावर, माइक्रोफाइनान्स र फाइनान्स कम्पनीहरुको सेयर मूल्यमा अप्राकृतिक रुपमा वृद्धि भइ कारोबार भएको बोर्डको अध्ययनले देखाएको छ ।
केही कम्पनीहरुक...}
काठमाडौं– सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कसान गर्ने तयारी गरेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको रेटिङ भएको छ । नेष्डोले इन्स्युअर रेटिङ गरेको छ । इक्रा नेपालले गरेको रेटिङ अनुसार नेष्डोले मध्यम किसिमको सुरक्षाको संकेत प्रदान गर्ने ‘इक्राएनपि आइआर डबल वि प्लस’ प्राप्त गरेको छ । य...}
काठमाडौं–हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को प्रतिकित्ता ३४३ रूपैयाँमा शेयरमूल्य समायोजन भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीले चुक्ता पूँजीको शतप्रतिशत (१ः१) हकप्रद जारी गर्न शुक्रबार शेयर दाखिला खारेजी मिति तोकेसँगै हकप्रदमा मूल्य समायोजन ग...}
काठमाडौं– आइएमई जनरल इन्स्योरेन्स कम्पनीले करिब सवा ४६ करोड रुपैयाँको शेयर जारी गर्ने भएको छ । आइएमई इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नका लागि ग्लोबल आइएमई क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
बैशाख १२ गते सम्पन्न आर्थिक वर्ष २०७६÷७७ अर्थात् २३ औ वार्ष...}